२ मंसिर २०८१ आइतबार
image/svg+xml

हाउस अफ प्यालेट्समा चित्रकला सिक्दै सर्वसाधारण

अभिनेत्री साम्राजी राज्यलक्ष्मी राणाले सामाजिक सञ्जालमा चित्रकला बनाएको फोटो पोस्ट गरेकी छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरिएको सो पोस्टको क्याप्सनमा उनले लेखेकी छन्,‘धेरै वर्षपछि मैले फेरि चित्रकला रंगाउने कोशिस गरें।’

माटो अभावले मूर्तिकला प्रभावित

सरस्वती पूजा नजिकिँदै गर्दा माटो अभावमा मूर्तिकला प्रभावित बन्न पुगेको छ। पर्साको पोखरीया नगरपालिका–९ का कालीगढहरू माटो अभावका कारण सरस्वतीको मूर्ति तयार गर्ने काम प्रभावित हुँदा सोचेअनुसारको व्यापार नहुनेमा चिन्तित छन्।

कलाकारितामा लागेको मान्छेमा राजनीतिक रोग सर्न हुँदैन : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कला र संगीतको क्षेत्रमा लागेका व्यक्तिहरुमा राजनीतिक रोग सर्न नहुने बताएका छन्।

जापानमा आठ बाल चित्रकलाले प्रतिस्पर्धा गर्दै

जापानमा आयोजना हुने मित्सुबिसी एसियाली बालचित्र महोत्सवमा नेपालका आठ बालकलाकारको कलाहरू छनोट भएका छन्।

तारागाँउ म्युजियममा ‘अ पोट्रेट स्टोरी’

विभिन्न मानिसको अनुहार एक अर्कामा फरक हुने गरेको छ। उस्तै देखिएझैं लाग्ने मानिसहरूको फरक आकृतिहरू समेटिएर अहिले ‘अ पोट्रेट स्टोरी’ शीर्षकको कला प्रदर्शनी आयोजना भइरहेको छ।

तेस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ८० फिल्म

तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ। फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव हुन लागेको हो।

अव प्रकाश पनि हिरो

‘बोल माया’, ‘गलबन्दी’ बोलका गीत चलेसँगै चर्चामा आए गायक प्रकाश सपूत। उनले धेरै अन्तर्वार्तामा भनिरहे, ‘मलाई हिरो हुन मन छ।’ अब उनको कामना पनि पूरा हुने भएको छ। एक फिल्ममा उनी हिरो हुने पक्कापक्की भएको छ।

दीपिकालाई रामदेवको यस्तो सुझाव

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई योग गुरु रामदेवले सुझाव दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा केही दिनअघि अभिनेत्री पादुकोणको मौन उपस्थितालाई लिएर सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) निकट मानिने बाबा रामदेवले बोलेका छन्।

१३ कलाकारको कला ‘क्यान्भास एट थिएटर’ मा

कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ नामक सामूहिक चित्रकला प्रदर्शनी सुरु भएको छ। राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा १३ जना कलाकारहरुको कला प्रदर्शनीमा राखिएका छन्।

अपराधिक क्रियाकलाप

क्रसर उद्योगीको मनोबललेपछिल्ला समय सीमा नाघेको धेरै ठाउँमा देखिएको हो। कहीँ आफ्ना डोजरले मान्छे नै किचिदिने, कहीँ टिपरले साँढेझैँ जथाभावी हिर्काउँदै हिँड्ने अनि कहीँ भने स्थानीयका गरिखाने स्रोत नै नष्ट पारिदएर जिउँदै मारिदिने काममा पनि यी अग्रसर हुँदै आएका हुन्। धनुषाको श्रीपुरमा मारिएका ओमप्रकाश यसै शृंखलाको पछिल्लो प्रकरणमात्र हुन्।

सागरको कलामा ‘अष्ट रूप’

राजधानीको ठमेलस्थित दलाई–ला बुटिक आर्ट ग्यालरीमा चित्रकार सागर मानन्धरको १६ औं एकल कला प्रदर्शनी जारी छ।

जीवनमा जान्नैपर्ने कला

तथाकथित भोगी र त्यागी स्वभाव पनि हाम्रो वास्तविक स्वभाव होइन । अतिवादी नभई सन्तुलनमा जिउनु हाम्रो स्वभाव हो।

भ्रमण वर्ष मनाउन दयाहाङसहित दर्जन कलाकार उदयपुर आउँदै

नेपालको सिनेजगतमा ख्यातिप्राप्त कलाकार दयाहाङ राई गाईघाट आउने भएका छन्। ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को अवसर पारेर आन्तरिक पर्यटन विकास गराउन नथा आउँदो १९ देखि २१ गतेसम्म गाईघाटमा हुने ‘किरात राई सांस्कृतिक कलाकार संघको पाचौं राष्ट्रिय सम्मेलन’मा सहभागी हुन अभिनेता राई आउन लागेका हुन्।

कलामा प्रकृति मोह

हरियाली वातावरण, ताल र वरपरको रमणीय दृश्यका कारण सुन्दर देखिन्छ पोखरा। स्वदेशी र विदेशी पर्यटकलाई मोहित गरेको पोखरा वरपरका हिमालले हेर्न सराङकोट पुग्नेहरूको घुइँचो हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्