१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

गुठी विधेयक संसदबाटै फिर्ता हुनुपर्छः देउवा

आज संसद बैठकमा उनले संसदमा दर्ता भएको विधेयक संसदबाटै फिर्ता गर्नुपर्नेमा बाहिरबाटै फिर्ता गरिएकाले मान्यताविपरीत भएको बताए।

नेपाल–चीन रेलवे चौथो बैठक बिहीबार

काठमाडौंबाट छन्दू आएको नेपाली टोली छन्दूबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यकीय स्थल छिन्तावो पुगेको छ।

प्रधानमन्त्रीले सम्बाेधन गर्न खोज्दा कांग्रेसद्वारा संसदमा अवरोध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि वुधबार सम्मको लागि स्थगित भएको छ। संसदमा प्रधानमन्त्रीले सम्वोधन गर्न रोस्टममा उभिएपछि कांग्रेस सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

नेता किमको इच्छामा निर्भर

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच यसअघि सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा र सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भियतनाममा दुईवटा शिखर बैठक भइसकेका छन्।

सभामुखले संसदमा प्रतिपक्षीभन्दा सत्तापक्ष सांसदलाई बढी समय बोल्न दिएपछि...

नेपाली कांग्रेसका सांसदले सत्ता पक्षका सांसदलाई बढी समय दिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको बैठकको सुरुवातमा गुठी विधेयकविरुद्ध उत्रिएका आन्दोलनकारीमाथि भएको दमनको विरोधमा कांग्रेस सांसद राजन केसीले आफ्नो भनाई राखे।

गृहमन्त्रीसँग जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

चार देशमा राजदूत सिफारिसः को कुन नेता निकट ?

सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको हो।

शर्माको चेतावनीः पानी माथिको ओभानो नबन्नुस, जनयुद्धको जिम्मा प्रचण्ड र म लिन्छौं

‘जनयुद्धमा जंगल पसेर सब विनास गरे भनेर भन्ने? म जिम्मा लिन चाहन्छु। जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ। त्यसकारण म पुर्ण रुपमा जिम्मा लिन चाहन्छु। त्यसले दिएको उपलब्धि, परिर्वतनका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ? त्यसकारण गल्तीहरु पनि सामुहिक रुपमा लिउँ। त्यहाँ भएका कमिकमजोरीहरु लिन म तयार छु। र त्यतिबेलाको माओवादी लिन तयार छ। कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ।’

जिम्मेवारी बाँडफाडमा विवाद

नेपालसहितका केही नेता दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि सचिवालय बैठक बिनानिष्कर्ष टुंगियोे। नेपाल पक्षले पहिला पोलिटब्युरो गठन हुनुपर्ने प्रस्ताव राखे पनि त्यसमा अध्यक्षद्वय ओली र दाहाल सहमत हुन सकेका छैनन्।

विहानै बसेको थियो गृहमा सुरक्षा समितिको बैठक

नेत्रविक्रम चन्द विप्लव समूहले सोलेखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा सोमबार विहान केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

भाँचिएको कुर्सी देखाउँदै सांसदले भने : सभामुख महोदय! चार पटक भयो यहाँबाट लडेको

नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले संसद भवनका कुर्सी भाँचिए पनि मर्मत नगरिएको भन्दै आपत्ति जनाएका छन्।

मन्त्रिपरिषद बैठकः देशभर अतिक्रमित सरकारी जग्गा खोज्न आयोग गठन

सरकारले देशभर अतिक्रमित सरकारी जग्गा खोज्न ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत जेठ ६ को मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै ६ महिने कार्यावधिसहित मोहन भट्टराईको अध्यक्षतामा आयोग गठन गरिएको जानकारी दिए।

जुगलको काखमा गाउँ कार्यपालिका बैठक

तीन हजार पाँच सय मिटर उचाइको जुगल आधार शिविरमा बसेको गाउँ कार्यपालिकाको २१औं बैठकले ने–पेमासाल घोषणा जारी गर्दै ने–पेमासाल बृहत्तर परियोजना सञ्चालन गर्ने निर्णय गरेको छ। ने–पेमासाल उपत्यका र दोस्रो शिविर बुम्बाशेर्पु आसपासलाई बैठकले विशेष क्षेत्र घोषणासमेत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्