‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल्न बन्द गर
वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ।
वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ।
रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैयाँ पनि तिर्न नपर्ने भएको छ।
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त कार्य समूह बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। ६ महिनाअघि दुई देशबीच भएको श्रम समझदारी (एमओयू) कार्यान्वयन गर्न संयुक्त कार्य समूहको बैठक बसेको हो।
नेपालमा सहकारी संस्था सुरु भएको इतिहास ६२ वर्ष पूरा भई सक्दा हाल देशभर करिब ३५ हजार सहकारी संस्था सञ्चालनमा छन्। जसबाट प्रत्यक्ष रूपमा ६० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्। देशभर सञ्चालित विभिन्न प्रकृतिका सहकारी गरी कम्तीमा यसका ६३ लाख सेयर सदस्य छन्। देशभर गरेर सहकारीका ७३ अर्बभन्दा बढी सेयर पुँजी, ३ खर्बभन्दा बढी निक्षेप र २ खर्बभन्दा बढी ऋण लगानी छन्।
सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीया माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुनेर बित्ने गरेको छ।
नेपालले गरिबी र आर्थिक असमानता घटाउन बेरोजगारी घटाउने अथक प्रयास गर्नैपर्छ। यही नै आत्मनिर्भरता र पौरखको आधार हो। राजनीतिक तथा सामाजिक सुधारकोे मार्ग पनि हो।
जीवन तथा निर्जीवन बिमा सेवा प्रदायक कम्पनीमा नौ हजार तीन सय ७० जनाले रोजगारी पाएका छन्। आकर्षक तलब र सुविधा पाउने भएकाले युवाहरु बिमा कम्पनीमा काम गर्न आकर्षित भएका हुन्।
अरु बेला आउन नसकेपनि हरेक दसैँको बेला विदा मिलाएर टिकाजमरा थाप्न घर आएको बताए। 'अलि अलि बाटोमा दुख भए पनि वर्षको ठूलो चाड हो। सबैसँग भेटघाट हुन्छ, दुखहरु सबै बिर्सिन्छ।' उनले भने।
मलेसियामा पाँच वर्ष रोजगारी गरेर बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका सुमन श्रेष्ठको मुहार खुसीले बलेको थियो । उनलाई लिन पुगेका आफन्तको अनुहारमा पनि हर्षको सीमा थिएन । हेटौंडादेखि राजधानी आएकी आमा बबिताले उनलाई देख्नेबित्तिकै अँगालो हालेर रोइन् ।
वर्षको कुल बजेट हाराहारी व्यापार घाटा (१३ खर्ब २६ अर्ब रुपैयाँ) को समस्या भोगिरहेको बेला रेमिटेन्स नै भरथेग गर्ने माध्यम बनेको छ।
उच्च अदालत पाटनले वैदेशिक रोजगारीअन्तर्गत मलेसिया जाने नेपाली कामदारको बायोमेडिकल स्वास्थ्य परीक्षण पुरानै ३६ वटा स्वास्थ्य संस्थाबाट गराउन आदेश दिएको छ।
आगामी तीन वर्षभित्र ४५ हजारलाई रोजगारी प्रदान गर्ने उदेश्यले प्रदेश सरकारले सार्वजनिक नीजि साझेदारी कार्यक्रम शुरु गरेको छ। सामाजिक विकास मन्त्रालयले यूके एडको रोजगारीको लागि सिप कार्यक्रमसँग सहकार्य गरेर प्रदेशमा रोजगारी सृजना गर्ने गरि अभियानको थालनी गरेको हो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी समूहको प्यानल नै निर्वाचित भएको छ।