९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीको विश्वासको मतले गर्दा महिला मन्त्री चौधरीको अमेरिका भ्रमण रद्द

प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मत लिने तयारीले गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफ्ना अमेरिका भ्रमण रद्द गरेकी छिन्।

प्रधानमन्त्री दाहाल र साझेदार दलबीच आज छलफल, बुधवार विश्वासको मत लिने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको काँध फेरेसँगै संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

आज मन्त्रीपरिषद् विस्तार, जसपाका मन्त्रीले शपथ लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्।

सकसमा प्रदेश सरकार

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ बनाएपछि त्यसको असर संघीय सरकार र संसदdf मात्र होइन, प्रदेशमा पनि परेको छ।

सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

रूस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन्।

गृहमन्त्रीमा रास्वपा अध्यक्ष लामिछानेलाई नियुक्त गरिएकोमा ध्यानाकर्षण

जवाफदेहिता निगरानी समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नियुक्त गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सरकार असुरक्षित थिएन, राजनीतिक कारणले गठबन्धन बदल्नुपर्‍यो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत रूपमा नेपाली कांग्रेससँगको सम्बन्ध राम्रो भएपनि राजनीतिक कारणले बाटो परिवर्तन गर्नुपरेको बताएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुन:गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन्।

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले भने: सरकार परिवर्तनसंगै सम्बोधन भयो

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तन भएसँगै बालकुमारी घटनाको सम्बोधन भएको बताएका छन्।

जो विवादित, उही पुरस्कृत !

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेपछि बनेको नयाँ सरकारमा विवादित व्यक्ति शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।

प्रधानमन्त्रीका नयाँ सत्ता–सारथि : अधिकांश पुरानै, आलोचित, अटाएनन् दलित

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

पेरूका प्रधानमन्त्रीद्वारा राजीनामा

ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्