२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:१५ अपराह्न

एकै महिनामा ७५ हजारले घुमे मुस्ताङ

मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैं तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो।

तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता

प्रतियोगिताको एक कार्यक्रमका बीच नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले उद्घाटन गरे।

सिरहामा एकै परिवारका चार जनामाथि खुकुरी प्रहार

सिरहाको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन्।

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिकाको ‘भाइरल गोर्खे’ १ माघमा प्रदर्शन हुने

अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’ अब १ माघमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले नयाँ प्रदर्शन मिति घोषणा गर्दै सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड पोस्टर पनि सार्वजनिक गरेको छ।

नेपाल तेक्वान्दो संघको उपाध्यक्षमा राम गिरी मनोनित

संघको चितवन, सौराहामा सम्पन्न पाँचौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्।

कलाकारले खेले देउसी भैलो

निर्देशक दिपक प्रसाद आचार्यले फिल्मबारे जानकारी दिँदै 'परान' विशेष शब्दहरु राखेर देउसी भट्याए । त्यसपछि नायिका केकी अधिकारीले पनि तिहार गीत गाउँदै देउसी भट्याएकी थिइन् ।

केपी ओली कानुन भन्दा माथि बस्ने दिन सकियो: गृहमन्त्री

गृहमन्त्री ओम प्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नरहेको टिप्पणी गरेका छन्।

चितवनमा दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवनका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । अस्पताल आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा २४६ जनामा सङ्क्रमण देखिएको हो ।

गृहमन्त्रीले भने- मैले अन्तर्वार्ता दिँदा दीपक खड्का भारतमा हुनुहुन्थ्यो, अहिले फर्किसक्नुभयो

गृहमन्त्री ओम प्रकाश अर्यालले पूर्व ऊर्जामन्त्री दीपक खड्का आफूले एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदा नेपालमा नरहेको र पछि फर्किएको स्पष्टिकरण दिएका छन्।

विपिन जोशीको भावपूर्ण बिदाइ (तस्बिरहरु)

हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहित उच्च पदस्थहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

जेन जीका नाउँमा !

मानव सभ्यताको अनेकौं विकासक्रमसँगै समाजमा राजनीतिक विकासको प्रकृया प्राचीनकालमा राजतन्त्रबाट सुरु भएर पछि त्यो मध्ययुगमा सामन्तवाद हुँदै आजको भूमण्डलीकृत पुँजीवादसम्म आइपुग्दा भूअर्थराजनीतिसँग जोडियो ।

सेनाको सहजीकरणमा विपिनको शव गृहजिल्ला लगिँदै

इजरायलमा हमासद्वारा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उनको गृहजिल्ला कञ्चनपुर लगिँदैछ।

विपिन हरेक नेपालीको मनमा सधैं जीवित रहनेछन्ः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशी हरेक नेपालीको मनामा सधैं जीवित रहने बताएकी छन् ।

प्रधानमन्त्रीद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री सुशिला कार्कीले श्रद्धाञ्जली अर्पण गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्