२ असार २०८१ आइतबार
image/svg+xml

नेप्सेमा ३५.८९ बिन्दुको गिरावट

धितोपत्रको दोस्रो बजारमा सेयर मूल्यको घटबढ मापन गर्ने सूचक नेप्से आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ३५.८९ बिन्दुले घटेर दुई हजार ६९९.५१ आइपुगेको छ।

ब्रोइलर कुखुराको भाउ ओरालो लाग्यो

चैतको पहिलो सातामै ब्रोइलर कुखुराको भाउ दुईपटक घटेको छ। चैत २ गते प्रतिकिलो २० रुपैयाँ भाउ घटेर दुई सय १० कायम रहेको भाउ तीन दिन पनि टिक्न सकेन।

सेयर बजारले गुमायो साढे पाँच विन्दु

तीव्र उतारचढावबीच साताको अन्तिम दिन बिहीबार पनि पुँजीबजार सूचक नेप्सेले ओरालो यात्रालाई निरन्तरता दिएको छ।

भारतसहितका तेस्रो बजारमा नगएपछि अलैंची मूल्य निरन्तर ओरालो

तेस्रो बजार निर्भर अलैंची त्यो बजारमा पुग्नै नपाएपछि व्यवसायीको गोदाममै थन्किएको छ । बजार पुग्न नपाएका कारण मूल्य भने निरन्तर ओरालो लाग्दै गएको छ ।

नेप्सेको ओरोलो यात्रा जारी

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ।

शेयर बजार नेप्सेलाई पहिलो साता झट्का : दोहोरो अङ्कले घट्यो कारोवार

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा काराेवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। साताको पहिलो दिन कारोवार मापक नेप्से ११,६३ विन्दुले घटेर एक हजार १८४,७८ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक समेत १,९५ विन्दुले घटेर २५९,२९ मा पुगेको हो

ओरालो लाग्यो शेयर बजार

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पुगेको छ।

प्यानको विरोधमा लगानीकर्ता

सेयर बजार निरन्तर ओरालो लागेका बेला वैशाख १ देखि साना लगानीकर्तालाई पनि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने सरकारको तयारीप्रति विरोध सुरु भएको छ। लगानीकर्ता संघका पदाधिकारीहरु आइतबार नेपाल धितोपत्र बोर्ड पुगेर साना लगानीकर्तालाई वैशाखदेखि नै प्यान लगाउन उचित नहुने भन्दै सुझावसहित विरोध जनाए। संघका पदाधिकारीले शुक्रबार नेपाल स्टक एक्सचेन्जमा गएर यस्तै विरोध गरेका थिए।

छ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ओरालो लाग्ने क्रम आज पनि रोकिएन। आईतबार १५ अंकले घटेको नेप्से परिसूचक आज सोमबार ६.३५ अंकले घटेर ११सय ६०.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

शेयर बजार दोहोरो अङ्कले ओरालो

धितोपत्र बजार अाइतबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ।

शेयर बजार ओरालो लाग्याे

शेयर बजार विहिवार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ।

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

नयाँ आर्थिक वर्ष सुरु भएसंगै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीवार पनि गिरावट आएको छ। परिसूचक ५ दशमलव ३८ अंकले घटेर ११ सय ९३ दशमलव ३९ कायम भएको छ।

सुनको भाउ निरन्तर ओरालो

यो महिना सुनको मूल्यमा लगातार गिरावट आएको छ। दुई हप्ताको अवधिमा प्रतितोला छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैपाँले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्