२६ पुस २०८१ शुक्रबार
image/svg+xml

सभामुखद्वारा ‘थाउजेन्ड बिग बुद्ध’ शिलान्यास, कारवाही गर्ने वनकाे चेतावनी

पर्यटन विकास गर्ने नाममा धरान उपमहानगरपालिकाको अगुवाईमा सर्दु जलाधार क्षेत्रसँगै राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी थाउजेन्ड बिग बुद्ध बनाउन शुरु गरिएको छ। जिल्ला वन कार्यालय सुनसरीले राष्ट्रिय वन क्षेत्रमा वन ऐन ०४९ विपरीत भौतिक संरचना निर्माण कार्य नगर्न भनी दिएको सुझाव र चेतावनीसमेतलाई वेवास्ता गर्दै उपमहानगरपालिकाले निर्माण कार्य थालेको हो ।

प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत बस्तीको शिलान्यास

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गरेका छन्।

एनआरएनएको एकीकृत बस्ती निर्माण शुक्रबार शिलान्यास हुँदै, ६१२ घर बन्ने

गत वर्ष गएको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने एकीकृत नमुना बस्तीको शुक्रबार शिलान्यास हुने भएको छ। गोरखाको लाप्राकको गुप्सीपाखामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यको शिलान्यास गर्नेछन्।

चारआली –केचना सडक समयमै निर्माण पूरा गर्ने वाचासहित फेरि शिलान्यास

झापा- अबको ३० महिनाभित्र निर्माणकार्य पूरा गर्ने सरकारी बाचासहित झापाको बहुप्रतिक्षित चारआली–केचना सडकको फेरि शिलान्यास भएको छ। भौतिक योजना मन्त्री रमेश लेखकले सोमबार शिलान्यास गर्दै ‘यसपटक निर्धारित समयमै सडक बन्ने’ आश्वासन दिएका छन्।

शिलान्यास भयो, तर २ वर्षमा पनि काम सुरु भएन

पाल्पा– पाल्पा, स्याङ्गजा र गुल्मी जिल्लाको संगम स्थलमा रहेको प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालिगण्डकीमा निर्माण हुने भनिएको ३ मुखे झलुङ्गे पुल निर्माणको काम अलपत्र परेको छ। काम सुरु गर्न शिलान्यास गरेको २ वर्ष बितिसकेको छ। तर, निर्माण कार्य प्रारम्भ हुन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्