सुख्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने दहिखोलामा सुख्खा पहिरो गएपछि राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ।
कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने दहिखोलामा सुख्खा पहिरो गएपछि राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ।
डिले अली र बेन डेभिसको गोलमा टोटेनह्यामले आइतबार न्युक्यास युनाइटेडलाई २–० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।
यौन मानव जीवनको एक महत्वपूर्ण पक्ष मानिन्छ । उक्त आवश्यकताको परिपूर्ति नहुदाँ मानिसहरूमा डिप्रेसनको समस्या आउन सक्ने कतिपय अध्ययनले समेत पत्ता लगाएको छ । अब यस्तो समस्याको उन्मुक्तिका लागि रोबोटको प्रयोग गर्न सकिने छ ।
चोभारको हिमाल सिमेन्ट कारखानाको जग्गामा अब सुख्खा बन्दरगाह बन्ने भएको छ ।
ललितपुर, भैँसेपाटीस्थित डाँडोमा रहेको मन्दिरमा प्रत्येक शनिवार बिहान योग साधना हुने गर्छ । पारिवारिक योग साधना केन्द्रले जुराउने यो अवसरमा उपत्यकाका विभिन्न ठाउँबाट सम्भव भएसम्म मानिसहरू परिवारसहित सहभागी हुन्छन् ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेपाली राजनीतिका केन्द्रीय पात्र हुन्। उनको परिवारलाई राजनीतिक परिवार भन्न सकिन्छ। उनकी श्रीमती हिसिला यमी, छोरी मानुषी यमी भट्टराई र ज्वाइँ जेकेन्द्र श्रेष्ठ पनि राजनीतिमा सक्रिय छन्।
कप्तान स्टिभ स्मिथ र अजिन्क्या राहनेको अर्धशतकप्रेरित राइजिङ पुने सुपरजायन्टले बिहीबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियनसलाई ७ विकेटले हराएको छ। महाराष्ट्र क्रिकेट संघको रंगशालामा पाएको जितपछि कप्तान स्मिथले ब्याट्सम्यान लयमा भएको बेला खेल स्थान वा पिचको अवस्थाले खासै फरक नपार्ने बताए।
निर्माणधिन नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा पुरिएका गाडीहरु झिक्ने काम सकिएको छ । पहिरो खस्ने सम्भावना कायमै रहेका कारण तत्कालका लागि यातायता भने सञ्चालन नहुने नारायणगढ मुग्लिन सडक अयोजनाले जानकारी दिएको छ । नारायणगढ मुग्लिन सडकको घुमाउनेमा बिहान साढे १० बजे पहिरो खस्दा ट्रक र मोटरसाइकलहरु पुरिएका थिए ।
यदि तपार्इं सुख प्राप्त गर्न आफूले भनेको ठाउँमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ भने त्यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु नै चिजको आवश्यकता रहन्छ। जाडो यामका लागि जसरी एउटा भुँवादार कोट भए पुग्छ त्यसैगरी सुखी समाजको परिकल्पनामा इमान्दारी पूर्वक बाँचेर आफ्नो जीवनलाई सुखमय तुल्याउन सकिन्छ।
संसारमा सबैभन्दा बढी चाखलाग्दो कुरा नै यौन होला! संसारका ९९ प्रतिशत मानिसहरू यसमा चासो राख्छन्। यौनका बारेमा गरिएका कैयौँ कुरा विज्ञान र शोधका क्षेत्रमा गलत देखाइएको भए पनि सर्वसाधारणले गलत कुरालाई नै सत्य मानिरहेका छन्।
नेपालका लागि भारतीय राजतदूत रणजित रायले नेपालसँगको सम्वन्ध अटुट र अनन्त रहने बताएका छन्। उनले नेपाल–भारत सम्वन्ध राजनीतिक मात्र नरहेको समेत प्रष्ट पारे।
विकासको माग कुनै पनि आन्दोलन तथा राजनीतिक विचारधाराले स्थापित गर्ने हो। राजनीतिक नेतृत्वले जनताको विश्वासलाई दिगो बनाउन नसक्दा हामीले यस्ता अवसर धेरै गुमाइ नै सकेका छौँ।
पेचिलो बन्दै गएका दुई मुद्दा– संविधान संशोधन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे प्रमुख तीन दलबीच समझदारी हुनु सकारात्मक संकेत हो। यी दुई मुद्दामा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मध्यमार्ग अवलम्बन गर्दै आएको देखिन्छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ अनौपचारिक भेटवार्ता हुनुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले 'सुखद संयोग' भनेका छन्। उक्त छलफलमा आफूले त्रिदेशीय साझेदारीको विषय उठाएको दाहालले जानकारी दिए।
स्पेनिस ला लिगामा बार्सिलोनाले सुखद सुरुवात गरेको छ। शनिबार रातीबाट सुरु स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा रियल बेटिसलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो।