११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘सुखसूत्र’ पुस्तक सार्वजनिक

आचार्य राजन शर्मा (भीसेन सापकोटा)को ‘सुखसूत्र’ पुस्तक सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक समारोहकाबीच साहित्यकार युवाराज नयाँघरे, डा.चिन्तामणि योगी, साहित्यकार राधेश्याम लेकाली, अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र रक्षा नेपालका बालिकाहरुको संयुक्त उपस्थितिमा पुस्तकको लाकोपार्ण भएको हो।

चेन्नई सुपरकिंग्सको सुखद सुरुवात, ब्राभोको विस्फोटक ब्याटिङ

ड्वेन ब्राभोको विस्पोटक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। जितको नजिक पुगेर पनि मुम्बई इन्डियन्स चेन्नईसँग पराजित भएको हो।

स्टोक्सको पुनरागमन सुखद

अलराउन्डर बेन स्टोक्सले राष्ट्रिय टोलीमा पुनरागमन सुखद बनाउँदै उत्कृष्ट प्रदर्शन गरेपछि इङ्ल्यान्डले बुधबार न्युजिल्यान्डमाथि ६ विकेटको सहज जित हात पारेको छ।

सुखदुःखमा एकअर्कालाई भरथेग

भारतको लदनिया थाना पौदमा पञ्चायतको लगडी गाउँका चमक यादवको घरमा शनिबार भारतीय सहर सिधपकलाबाट जन्ती आएको छ । यादवको घरअगाडि जन्तीको स्वागतका लागि मण्डप बनाइएको छ । विवाहको रौनक बढाउन बजाइने बाजा भने सीमावारि सिरहा नगरपालिका–२० (लगडीगदियानी) का नथुनी यादवको छतमाथि बजिरहेको छ ।

सुख्खा बन्दरगाहमा आफूखुशी रकम असुल्दै भारतीय कम्पनी

सुख्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मा पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले हयान्डलिङ्ग चार्ज र पार्किग शुल्लको नाममा आफु खुशी रकम असुली गरेको पाइएको छ।

बात्सुयीको डेब्यु सुखद

मिचे बात्सुयीले दुई गोल गर्दै जर्मन बुन्डेसलिगामा ‘डेब्यु’ लाई सुखद बनाउँदा बोरुसिया डर्टमन्डले शुक्रबार कोलोग्नमाथि ३–२ को विजय हासिल गरेको छ।

रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण हुँदै

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ। चीनसँगको अन्तराष्ट्रिय व्यापारीक नाका रसुवागढी भन्दा २ किलोमिटर वर पर्ने टिमुरेमा अबको ४ महिना भित्र सुख्खा बन्दरगाह निर्माण सुरु हुने भएको हो।

सुख्खा बन्दरगाहबाट आयात बढ्यो

वर्षको तुलनामा यो वर्ष वीरगन्ज सुक्खा बन्दरगाह भएर विदेशी मालवस्तु आयात निकै बढेको छ । नेपालका लागि तेस्रो मुलुकबाट माल समान आउने प्रमुख नाका वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आँकलनभन्दा बढी संख्यामा मालवाहक कन्टेनर आउन थालेका छन् । कोलकतास्थित भारतीय बन्दरगाहबाट रेलमार्ग भएर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा विदेशबाट आयातित मालवस्तुका कन्टेनरको संख्या पछिल्लो समयमा बढ्दो छ ।

सुख्खा क्षेत्रको प्राथमिकताको खानेपानी आयोजनामा ढिलाई

सरकारले सुख्खा क्षेत्र घोषण गरी कुम्मायक गाँउपालिकाको यासोक, रानीगाँउ र स्याबरुम्बामा खानेपानी व्यवस्थापनाका लागि तमोर नदीको पानी गाँउमा ल्याउने गरी अघि बढाइएको लिफ्ट प्रविधिको खानेपानी आयोजनाको काममा ढिलाई भएको छ। नेपालकै नमुना आयोजना मानिएपनि विभिन्न वाहाना देखाउदै आयोजनाको काममा लापरवाही हुँदा खानेपानीको चरम अभाव खेपिरहेका स्थानिय वासिन्दा असन्तुष्ट बनेका छन्।

थ्री स्टारको सुखद पुनरागमन

बुद्ध चेम्जोङले दुई गोल गरेपछि झन्डै डेढ वर्षपछि मैदानमा पुनरागमन जनाएको रुस्लान थ्री स्टार क्लबले सोमबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपमा सुखद सुरुआत गरेको छ ।

सुखद भएन म्यादीको बिदाइ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरीसँगै खटिएका ९८ हजार म्यादी प्रहरीको शुक्रबार म्याद सकियो । शान्तिपूर्ण निर्वाचन गराएको जस पाएका उनीहरुको बिदाइ भने सुखद भएन। मतदानअगाडि निर्वाचन प्रचारका क्रममा भएको शृंखलाबद्ध विस्फोटका घटनाले निर्वाचन शान्तिपूर्ण हुनेमा शंका बढाएको थियो तर दुवै चरणको मतदान शान्तिपूर्ण सम्पन्न भएपछि निर्वाचन सुरक्षाको नेतृत्व गर्ने गृह प्रशासन र परिचालित सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अुनसन्धान विभागसँगै म्यादी प्रहरीले समेत स्याबासी पाएका थिए।

नेपाली किशोरको सुखद सुरुआत

राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको बेला नेपाली किशोर टोलीले थाइल्यान्डमा एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजनमा आशलाग्दो सुरुआत गरेको छ ।

नेपाली खेलाडीको सुखद सुरुआत

आदित्य सुवेदी, आर्यन गिरी, चिराग तिमल्सिना, आरभ हाडा र आदित सुवेदीले सोमबार केशा ग्रुप एएनएलटिए यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगितामा विजयी सुरुआत गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।

सुखीपुरमा एमाले विजयी

नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

सुख-दुःखमा साथी बन्नेलाई भोट

रौतहटका मतदाताले आफ्नो पक्षमा काम गरिदिने उम्मेदवारलाई सघाउने बताउन थालेका छन् । उम्मेदवार पनि ‘हाम्रालाई भन्दा राम्रालाई भोट’ भन्न थालेका छन् । १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तहमा ८२१ पदका लागि असोज २ मा चुनाव हुँदैछ । उम्मेदवारी मनोनयनसँगै मतदातामा उत्साह देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्