११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बुटवलसामु चितवन निरीह, ६५ रनमा अलआउट, सोमपालको उत्कृष्ट प्रदर्शन

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ।

पोखरा प्रिमियर लिगः घरेलु टोलीको विजयी सुरुवात, विराटनगर ५८ रनले पराजित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो।

रसुवामा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण गरिने

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण कार्य सुरु गरिने भएको छ। चीन सरकारले निर्माण गर्न लागेको बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।

सुखको अनुभूति र यथार्थ

गरिब बच्चाको मुहारमा एउटा चकलेट पाउँदा देखिने खुसी र धनीले आफ्नो छोरालाई आइप्याड दिँदा कलिलो अनुहारमा प्रष्टिने सुखबीचको फरक ठम्याउन कठिन छ।

‘धडक’को सुखद सुरुआत

शुक्रबारबाट प्रदर्शनमा आएको जाह्नवी कपूर र ईशान खट्टरको फिल्म ‘धडक’ले सुखद सुरुआत गरेको छ। फिल्मले पहिलो दिन ८.७१ करोडको कारोबार गरेको छ। ट्रेड विश्लेषकहरुले फिल्मले पहिलो दिन ७ करोड कमाउने अनुमान गरेका थिए।

‘आमा बिहेपछि सुख हुन्छ भन्थ्यो तर छोराकै काल भित्र्याएकी रहिछु’

सँगै बाच्ने, सँगै मर्ने बाचा सहित विवाह बन्धनमा बाधिएका जोडीका लागी सुरुका दिन र महिना छुट्टै रमाइला हुन्छन्।

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई चीनले सहयोग गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका उपलब्धि बारे जानकारी दिएका छन्।

सुखद अन्त्यको अपेक्षामा इजिप्ट र साउदी अरेबिया

समूह ‘ए’ अन्तर्गत सोमबारै हुने अर्को खेलमा समूह चरणबाट बाहिरिसकेका इजिप्ट र साउदी अरेबिया आमानेसामने हन्सीजी। दै छन् । दुवै टोली अन्तिम खेलमा जित हात पार्दै रूस यात्राको सुखद अन्त्य गर्न चाहन्छन्।

केनकाे उत्कृष्ट प्रदर्शनमा इङ्ल्याण्डकाे सु:खद सुरुवात (फाेटाे फिचर)

कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ।

स्विजरल्याण्डकाे सु:खद सुरुवात, ब्राजिल बराबरीमा राेकियाे

पाँच पटकको विश्व विजेता ब्राजिल समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ।

समृद्ध नेपाल र सुखी नेपालीबारे लन्डनमा अन्तर्क्रिया

नेपालको संघीय संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत भइरहँदा लन्डनस्थित नेपाली दूतावासको रौनक छुट्टै थियो। सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिको अभियानलाई सफल पार्न नेपाली दूतावासमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो।

लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको मुख्यमन्त्री राउतको भनाइ

प्रदेश नं २ को सरकारले आज गणतन्त्र दिवस मनाएको छ ।उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हल पुगेर सभामा परिणत भएको थियो ।

हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ : सभामुख

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको सम्मान गरिने बताएका छन्।

तातोपानी सुख्खा बन्दरगाह निर्माणमा एक वर्षमा सकिने

तीन वर्षअघिको शक्तिशाली भूकम्पपछि स्थगित तातोपानी सुख्खा बन्दरगाह पुन निर्माण गर्न नेपाल र चीनबीच बिहीबार सम्झौता भएको छ।

समृद्ध नेपाल र सुखी नेपाली सरकारको संकल्प : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सरकारको संकल्प भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्