१२ श्रावण २०८१ शनिबार
image/svg+xml

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्।

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले सुरु गरे सामूहिक अनशन (तस्बिरहरु)

रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका छन्। शुक्रबार माइतीघरमा रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका हुन्।

रुसी सेनामा मारिएका नेपाली: नेपालमै क्षतिपूर्ति उपलब्ध गराउन रुस तयार

परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्दै आएको छ। जसमा विभागले विदेशमा मर्ने/मारिने नेपाली नागरिकको क्षतिपूर्ति क्षतिपूर्तिदाताबाट त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत बुझेर नेपाल भित्र्याउने गरेको छ।

रुस-युक्रेन युद्धमा मारिएका नेपालीबारे संसदीय समितिको चासो

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले रुस-युक्रेन युद्धमा नेपालीले ज्यान गुमाएको विषयमा छलफल गर्ने तयारी गरेको छ।

रुसी सेनामा भर्ती तीनजना नेपालीको युक्रेनसँगको यूद्धमा मृत्यु

मस्कोस्थित नेपाली राजदूतावासलेपरराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्