२३ भाद्र २०८१ आइतबार
image/svg+xml

प्रस्तुति दिइरहेका दुर्गेशलाई जब दर्शकले जुत्ता प्रहार गरे...

गायक तथा मोडल दुर्गेश थापाले प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन्। दुर्गेशमाथि जुत्ता प्रहार भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्