‘मेक्सिको सीमामा पर्खाल बनाउन बजेट दिन सक्दैनौं’
संयुक्त राज्य अमेरिकाका संघीय कार्यालय बजेट अभावमा आंशिक बन्द भएको डेढ साता भइसक्यो। अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनःअगाडि सारेको छ।