४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इङ्ल्यान्ड १७ वर्षपछि पाकिस्तानमा: विश्वकपका लागि टोली निर्माणको प्रयासमा दुवै

आगामी ट्वान्टी–२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुँदै छ।

पाकिस्तान बाढीः थप ३७ को मृत्यु, ९२ जना घाइते (अपडेट)

पाकिस्तान विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका छन्।

पृथ्वीको तापमान वृद्धिले पाकिस्तानमा बाढी

बाढी सुरु भएको दुई महिनामा पाकिस्तानका लाखौं मानिस विस्थापित भएका छन् भने हालसम्म १५ सयले ज्यान गुमाएका छन्। भीषण वर्षाका कारण इन्दुज नदीमा ठुलो बाढी आएको छ भने धेरै भूभाग जलमग्न बनेको छ।

'पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२' मेला आयोजना हुँदै

पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता राजधानीमा आयोजना हुने भएको छ।

नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री

नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ।

पाकिस्तानको जुनियर क्रिकेट लिग कुशलले खेल्ने

यस लिगमा विश्वका यू–१९ टिमका खेलाडीहरुले खेल्ने छन्। १९ वर्षमुनिका खेलाडी सहभागी हुने पाकिस्तान जुनियर लिग क्रिकेटमा छ टिमले प्रतिस्पर्धा गर्ने छन्। यी टिमले ६६ जना पाकिस्तानीसहित २४ विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन्। ती २४ मध्येमा कुशल पनि एक हुन्।

पाकिस्तानी दूतावासले आफ्नो देशको महिला फुटबल टोलीलाई स्वागत गर्‍याे

पाकिस्तानका राजदूत सैयद हैदर शाह र दूतावासका अधिकारीहरूले पकिस्तनि महिला टोलीलाई बधाई दिँदै प्रतियोगिताको लागि टोलीका सदस्यहरूलाई शुभकामना व्यक्त गरेका छन्।

पाकिस्तानी बाढीको भीषण वितण्डाका लागि को जिम्मेवार?

दशकौँसम्म खनिज इन्धनको उच्च प्रयोगका कारण सिर्जित तापमान वृद्धिले गरिबहरू बढी मात्रा प्रभावित भएका छन् र ग्लोबल नर्थ यो जिम्मेवारीबाट भाग्न सक्दैन।

तीन करोड तीसलाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल

पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ।

दुवैलाई उत्तिकै दबाब

पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले एसिया कपमा चिर परिचित प्रतिद्वन्द्वी भारतसँग आइतबारको दोस्रो प्रतिस्पर्धामा आफ्नो टोलीले धैर्य र साहसका साथ प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

‘सुरक्षा भए पाकिस्तानी लगानी आउँछ’

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले पाकिस्तानी लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताएका छन्।

पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ। यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन्।

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले आग्रह गरेका हुन्। यहाँका कैयौँ प्रान्तमा बाढीले गरेको क्षति न्युनिकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन।

पाकिस्तान एन्ड नेपाल फ्रेन्डसिप ट्रेड फेयर २०२२’

पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।

पाकिस्तान बाढीः हालसम्म एक हजारभन्दा बढीको मृत्यु

पाकिस्तानकाे राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन्। पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्