coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाकिस्तानी दूतावासले आफ्नो देशको महिला फुटबल टोलीलाई स्वागत गर्‍याे

पाकिस्तानी दूतावास नेपालले काठमाडौंमा भइरहेकाे साफ महिला च्याम्पियनसिप २०२२ मा सहभागी पाकिस्तानको महिला फुटबल टोलीलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ।

पाकिस्तानका राजदूत सैयद हैदर शाह र दूतावासका अधिकारीहरूले पकिस्तनि महिला टोलीलाई बधाई दिँदै प्रतियोगिताको लागि टोलीका सदस्यहरूलाई शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: २३ भाद्र २०७९ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App