४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एसिया कप क्रिकेट: व्यग्र प्रतीक्षामा पाकिस्तान र भारतबीचको खेल

भारतीय क्रिकेटर केएल राहुलले राजनीतिक रूपमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग आइतबार हुने एसिया कप क्रिकेटमा भिडन्तका लागि आफूहरू उत्साहित रहेको बताएका छन्।

पाकिस्तानी फुटबल: देश छाडेकाबाट पुनर्जीवित हुने सपना

डनकास्टर रोभर्स बेलेसकी नाडिया खानले पाकिस्तानी राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गर्नका लागि आवश्यक काजगी प्रक्रिया पूरा गरेकी छिन्।

पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एकै दिन ४५ को मृत्यु, ११३ घाइते

पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बढी पहिरो सुरु भएको हो। यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन् । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन्।

बाढी पहिरोबाट ९ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय संकट घोषणा

बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन्। मृत्यु भएका मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा मृत्यु भएको छ। त्यहाँ ३०६ जनाको मृत्यु भएको पाकिस्तानी गृह मन्त्रालले जनाएको छ। पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन्।

पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्ताका उद्धार अधिकारीहरुले दिएको समाचार अनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन्।

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नको लागि छोटो युद्ध लडेका थिए। यो विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो। लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ।

पाकिस्तानमा वर्षाका कारण मृत्यु हुनेको संख्या १९६ पुग्यो

पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ।

पाकिस्तान दुतावासले मनायो ७५ औं स्वतन्त्रता दिवस

नेपालस्थित पाकिस्तान दुतावासले पाकिस्तानको ७५औं स्वतन्त्रता दिवस मनाएको छ।

'नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे प्रशंसा'

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू गरिरहनु पर्ने बताए। उनले नेपाल र पाकिस्तानका साहित्यिक प्रतिष्ठान बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

पाकिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हफिजाबाद जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। शनिबार जलालपुर भट्टियान शहरमा तीव्र गतिका कारण सो दुर्घटना भएको बताइएको छ।

विदेशीलाई लोभ्याउने पाकिस्तानीको आतिथ्य

केही दिनपछि मनमा कौतूहल जागेर पाकिस्तानी भाबीलाई सोधेँ, ‘गाह्रो हुन्न चौबीसै घण्टा बुर्का लगाएर बस्न?’ उहाँले भन्नुभयो, ‘चिनीलाई बिर्को नलगाई राख्यो भने कति कमिला आएर खान्छन्। त्यस्तै एक महिला खुलेआम बाहिर निस्कँदा सबै परपुरुषको नराम्रो कुदृष्टि परेको हुन्छ। जसको कुनै गन्ती छैन।’

उनीहरूले पोडियम सेयर गर्दै एउटै गीत गाए

राजनीतिका कारण विभाजित पाकिस्तान–भारतका भारोत्तोलनका खेलाडीले कमनवेल्थ गेम्समा एउटै पोडियम सेयर गर्दै चर्चित र्‍यापरको गीत सँगै गाएका छन्।

पाकिस्तानविरुद्ध श्रीलंकाको फराकिलो अग्रता

कप्तान दिमुथ करुनारत्नेले ढाडको समस्याका कारण संघर्ष गरेको दोस्रो टेस्टमा श्रीलंकाले मंगलबार पाकिस्तानविरुद्ध ३ सय २३ रनको अग्रता लिएको छ।

पाकिस्तान सफिकको शतकले जितनजिक

ओपनर अब्दुल्लाह सफिकको शतकप्रेरित पाकिस्तान मंगलबार श्रीलंकाविरुद्धको पहिलो टेस्टमा जितको संघारमा पुगेको छ।

'पाकिस्तानको ठूलो बजारमा अमेरिकाले लगानी गरोस्'

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्