४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाकिस्तानमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते

सो घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो। तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो।

‘इमरान खानको नेतृत्वमा पाकिस्तानको मानवअधिकार स्थिति चिन्ताजनक’

इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनि भएको छ।

अफगानिस्तान भूकम्पमा परी २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पबाट २५० जनाको मृत्यु भएको छ। कम्तिमा १५० जना बढी घाइते भएका छन्। योभन्दा पनि बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।

पाकिस्तानको दिगो आर्थिक विकासका निम्ति नब्बे खर्ब ५० अर्बको बजेट

देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ। गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ।

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत वृद्धि, विजुलीको शुल्क पनि बढ्यो

पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले ग्याँसको पनि मूल्य वृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन्।

खाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता

पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिएका छन्।

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने बताइएको छ।

फोहोरीको दोहोरी

नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान सरकार गठन हँुँदा चीनले भारतको आशीर्वादले बनेको सरकार भन्ने आरोप लगाइरहेका बेला दिल्लीका मठाधीश हरूले प्रम शेरबहादुर देउवालाई ‘हाम्रो मान्छे’ भन्ने टाँचा लगाइदिए।

पाकिस्तानमा सत्ता परिवर्तनले विश्वमा के असर पर्ला?

पाकिस्तानको वैदेशिक तथा सुरक्षा नीति निर्धारणमा त्यहाँको सैनिकको प्रमुख हात रहे पनि प्रधानमन्त्रीका रूपमा खानले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले कतिपय देशसँगको सम्बन्धलाई प्रभावित बनाएको विज्ञ ठान्छन्।

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन्।

पाकिस्तानमा राजनीतिक संकट

प्रधानमन्त्री खानको पार्टीसँग आबद्ध उपसभामुखले प्रतिपक्षी दलले पेस गर्न खोजेको अविश्वासको प्रस्ताव रोकेका थिए। अविश्वासको प्रस्ताव पास हुने अपेक्षा गरिएको थियो। अविश्वासको प्रस्ताव छल्न प्रधानमन्त्री खानले गरेको संसद् विघटनको सिफारिसलाई उनकै पार्टीसँग आबद्ध राष्ट्रपति अरिफ अल्भीले स्वीकृत गरेका हुन्। प्रधानमन्त्री खानले नयाँ निर्वाचन हुने घोषणा गरेका छन्।

पाकिस्तानलाई तहसनहस पार्न खोजियो: प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन्।

पाकिस्तानमा अध्ययन गरेका नेपालीको भेला

नेपालबाट छात्रवृत्तिमा पाकिस्तान गई विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्नेहरूको काठमाडौंंमा एक कार्यक्रम भएको छ।

विद्यापीठलाई क्रिकेट उपाधि

सातौं नेपाल–पाकिस्तान ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विद्यापीठ क्रिकेट क्लबले जितेको छ। फाइनलमा नेक्सस आरएस विद्यापीठ क्रिकेट क्लबले नेक्सस क्रिकेट क्लबलाई हरायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्