१४ आश्विन २०८१ सोमबार
image/svg+xml

फुटसल लिगको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले  बिहीबारबाट सुरु हुने रेडबुल राष्ट्रिय फुटसल लिगको तयारी पूरा भएको जनाएको छ । भदौ १३ देखि २५ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू स्तुपा फुटसल बौद्ध र चौर रिक्रियसन सेन्टरमा हुनेछन् ।

भदौ ९ देखि फुटसल लिग

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ ९ देखि एन्फा राष्ट्रिय फुटसल लिग प्रतियोगिता गर्ने भएको छ। पहिलो पटक नेपालमा हुन लागेको फुटसल लिग भदौ २५ सम्म चल्नेछ। एन्फाले फुटसल राष्ट्रिय लिगको पाँचौं संस्करण गर्नका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ।

मोटसाइकल दुर्घटनामा एकको मृत्यु

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको रिठ्भिर नजिक मोटरसाइकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाका २६ बर्षिय प्रदिप दुलाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नक्कली नोटसहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता

खोटाङमा नेपाली नक्कली नोट सहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता भएको छ । एक हजारको ५ वटा नक्कली नोटसहित साउन २० गते पक्राउ परेका लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ विरुद्ध जिल्ला अदालत खोटाङमा आइतबार मुद्दा दर्ता भएको हो । नक्कली मुद्रासहित पक्राउ परेका श्रेष्ठ विरुद्ध खोटा चलन अन्तरगत मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए।

साहस स्पोर्टसको ब्रान्ड एम्बेसडरमा प्रतिभा माली अनुबन्धित

राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीलाई साहस स्पोर्टस प्रालीले ब्रान्ड एम्बेसडरको रुपमा अनुबन्ध गरेको छ।

पीएलओ लुब्रिकेन्टस्को सम्मेलन बैंककमा, ८० जनाको टोली थाइल्याण्ड प्रस्थान

हरेक वर्ष उत्कृष्ट डिलरलाई विदेश भ्रमण गराउँदै आएको पूर्वाञ्चल ल्यूव आयल पीएलओले यसपटक नेपालभरिका डिलरहरुको सम्मेलन थाइल्याण्डमा गर्ने भएको छ। जसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली शनिबार बैंकक प्रस्थान गरेको हो।

राजपा टसको मस भएन, बैठक निष्कर्षबिहीन

दोस्रो चरणको निर्वाचन बिथोल्ने निर्णयसहित राजपा चुनाबमा सहभागी नहुने भएपछि सहमति खोज्न बसेको तीन मुख्य दल र राजपाका नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। चुनाबमा सहभागी हुन संविधान संशोधनको माग पूरा गर्नुपर्ने पूर्वसर्त राख्दै आएको राजपा अडानमा टसको मस नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो।

फेसबुकमा स्ट्याटस लेखेर कोरियामा नेपालीद्वारा आत्महत्या

इपिएसमार्फत् कामका लागि दक्षिण कोरिया पुगेका एक नेपालीले फेसबुकमा जीवन अँध्यारो भएको स्ट्याटस लेखेर आत्महत्या गरेका छन्। देगु खांग्सान्‌स्थित फोजांग कम्पनीमा कार्यरत गोर्खाका सुनिल अधिकारीले 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका हुन्।

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

एउटा एक सिंगे गैँडालाई समातेर विशेष तरिकाले चितवनको राष्ट्रिय निकुञ्जमा पठाएको भोलिपल्ट रौतहटको वनमा थप दुईवटा गैँडा देखिएपछि जिल्ला वन कार्यालयले रौतहटसम्म वन्यजन्तु आरक्ष केन्द्र वा वन्यजन्तु संरक्षण केन्द्र अथवा वन्यजन्तु विशेष संरक्षण क्षेत्र विस्तारको पहल थालेको छ।

फुटसलमा रेग्मीको ह्याट्रिक

एमएफसी तेस्रो ब्याच र एमबिए नवौं ब्याच गर्ल्स टोलीले एसओएम टियु तेस्रो रनिङ शिल्ड फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। तेस्रो ब्याचले एमबिएआइटी पहिलो ब्याचलाई २–० ले हरायो।

अनुष्काले ह्वाटस्एपमा फ्यानसँग कुरा गर्ने

अनुष्का शर्मा हिजो आज आफ्नो नयाँ फिल्म फिल्लौरीको प्रचारमा व्यस्त छन्। आफ्नो फिल्मको प्रमोशनको लागि स्टारहरुले विभिन्न तरिका अपनाउने गर्छन्। त्यसमा अनुष्का पछि पर्ने कुरै भएन। उनी त्यसमा अरुभन्दा एक कदम अघि बढेर फिल्मको प्रमोशनमा लागेकी छन्।

फेसबुकमा ‘स्टाटस’ लेखेर हिँडेका विद्यार्थी नेताको सडक दुर्घटनामा निधन

सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङका विद्यार्थी नेता मिलन राईको मृत्यु भएको छ। सांगठनिक कामको सिलसिलामा राजधानी काठमाण्डौंबाट दिक्तेल आउनेक्रममा मंगलबार बिहान बाइक दुर्घटनामा परी गम्भीर घाइते भएका राईको ट्रमा सेन्टरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

'निर्वाचनका बेला सञ्चारमाध्यम तटस्थ हुनुपर्छ'

निर्वाचनका बेला सञ्चारमाध्यम निष्पक्ष हुन नसकेको आरोप लाग्ने गर्छ। जापानी र नेपाली सञ्चारकर्मी, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीले सोमबार भने निर्वाचनका बेला निष्पक्ष समाचार लेखन तथा प्रसारण विधिमाथि छलफल गरे।

रेडबुल फुटसल उधाधिमा शंखमूलको कब्जा

रेलु फुटसलको सर्वाधिक पुरस्कार राशीको रेडबुल फुटसल लिग उपाधि शंखमूल फुटसलले जितेको छ। शनिबार शंखमूलले सामाखुसी फुटसललाई ३–२ ले पराजित गर्‍यो। राजधानीको बाँसबारीस्थित चौर फुटसलमा शंखमूललाई सफलता दिलाउँदा कप्तान संजोग चाम्लिङ राई, रोनिल महर्जन र शेरबहादुर थापाले समान १/१ गोल गरे। सामाखुसीका कप्तान नवीन लामा र सौरभ मगरले गोल गरेका थिए।

एपेक्स डिजिटल स्मार्टस्टोरको सातौं शाखा दाङमा

एपेक्स डिजिटलको सातौं शाखा दाङको घोराहीमा सञ्चालनमा आएको छ। मुलुकभरि ४० स्टोर खोल्ने योजनाअनुसार सातौं शाखा घोराइमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्