फागुन २३ देखि ‘दोस्रो टोखा महोत्सव’
धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ।
धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ।
रौतहटको मौलापुरमा हुन गइरहेको मधानी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
केपी पाठक खासमा चलचित्रकर्मी हुन्। उनको नेतृत्वमा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुँदै आएको छ। यस वर्ष पनि महोत्सवको तेस्रो संस्करण काठमाडौंमा चलिरहेको छ। यसै सन्दर्भमा उनीहसँग गरिएको कुराकानी।
यही फागुन ९ देखि १८ गतेसम्म सिन्धुलीमा दोस्रो फिक्कल महोत्सव हुने भएको छ। सरकारले मनाइरहेको भ्रमण वर्ष–२०२० लाई टेवा पु-याउन फिक्कल गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो।
कलात्मक विधा फिल्मले समाजको विचार र मुद्दालाई जिवन्त बनाइदिएको छ। फिल्म मेकिङमा लागेको ४० वर्षभन्दा बढी भइसक्दा यसको फरक शैलीमाथि अभ्यास गरिरहेको छु। सांस्कृतिक विविधताले भरिएको सुन्दर नेपालमा आएर फिल्म महोत्सवमा सहभागी हुन पाएको छु।
बालबालिकाहरूलाई कला र साहित्यमा प्रोत्साहित गर्न आयोजना भइरहेको राष्ट्रिय बाल नाटक महोत्सव विभिन्न विधाका विजेता घोषणा गर्दै सकिएको छ।
खोटाङको दिक्तेलबजारमा सञ्चालन गर्न लागिएको प्रथम दिक्तेल महोत्सवको तयारी तीव्र पारिएको छ। ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पुर्वाधार’ भन्ने नारासहित आगामी फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक उद्योग बाणिज्य संघ खोटाङले जनाएको छ।
सेतो दौरा–सुरुवाल, त्यसमाथि कालोमा सेतो छिर्का भएको अस्कोट। शिरमा ढाकाटोपी। निधारमा रातो र कालो टीका। धेरै संख्याका प्रौढ र थोरै युवाको हुल मादल बजाउँदै मञ्चमा उक्लिेको आकृति देखिन्छ।
तोली स्वास्थ्य चौकीको भवन निर्माणका लागि जमिन खरिद गर्न बडिमालिका त्रिवेणी धार्मिक महामहोत्सव आयोजना गरिएको छ। माघ २७ बाट औपचारिक कलश यात्रासहित महोत्सवको सुभारम्भ गरिएको मुल आयोजक समिति संयोजक मानबहादुर भण्डारीले बताएका छन्।
टोखास्थित न्हुजः खलः पुस्तकालयले राष्ट्रिय युवा कविता प्रतियोगिता तथा कार्यशालाको आयोजना गर्ने भएको छ। विभिन्न जिल्लाबाट छनोट भएका एक सयजना कविहरूले महोत्सवमा प्रतिस्पर्धा गर्दैछन्।
पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ।
नेपाली कला र संस्कृतिको प्रवर्द्धनको निम्ति अन्तर्राष्ट्रिय जलरङ महोत्सवको आयोजना हुने भएको छ।
महोत्सव भन्नेबित्तिकै आम मानिसमा हाटबजार, किनमेल, आफ्ना उत्पादनको प्रदर्शनी तथा बाजागाजासहितको रंग रमाइलो कुराको मात्र याद आउने गर्दछ।
गैडहवामा प्रथम ताल महोत्सव हुने भएको छ। विश्व सिमसार क्षेत्रमा सुचीकृत गैडहवा तालको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० तथा लुम्बिनी भ्रमण वर्ष २०७६ मा सहयोग गर्न फागुन १ गतेदेखि १० गतेसम्म महोत्सव हुने भएको हो।
रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त आयोजना गरिएको ‘११ औं राष्ट्रिय बालनाटक महोत्सव’ को तेस्रो दिन ‘शैली संवाद’ शीर्षकमा छलफल गरिएको छ।