काँठे लोकदोहोरी महोत्सव सुरु
काठमाडौं उपत्यका वरपरको मौलित गीतहरूको संरक्षण गर्न प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव सुरु भएको छ।
काठमाडौं उपत्यका वरपरको मौलित गीतहरूको संरक्षण गर्न प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव सुरु भएको छ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रथम सुकुटे महोत्सव शनिबार सुरु भएको छ। चार दिन चल्ने महोत्सवको नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन्।
सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ। बुधबार धनगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गर्दै सुदुरपश्चिम कला, साहित्य र संस्कृतिका उर्वरभूमि रहेको बताएकी थिइन्।
सुकुटे महोत्सव अन्यत्र देखिँदै आएको महोसत्वभन्दा फरक हुने आयोजकको दाबी छ।
खोटाङको दिक्तेलमा आयोजित प्रथम दिक्तेल महोत्सवमा साँढे एक करोडभन्दा बढीको कारोबार भएको छ।
उत्तेजक पानीका भंगालासहित कलकल बग्ने सुनकोसी नदीमा साहसिक खेल र्याफ्टिङको आनन्द लिन चाहानुहुन्छ ? यदि, चाहानुहुन्छ भने सहुलियत शुल्कमा र्याफ्टिङ बोट खियाउँदै सुनकोसीको चिसो पानीमा हुर्केका असला माछाको परिकार चाख्दै र स्थानीय अर्गानिक खानेकुराको स्वाद लिने अवसर जुटेको छ।
खोटाङको ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा हुने बहानेपोखरी महोत्सवको तयारी पूरा भएको छ।
सुदुरपश्चिको कला, संस्कृति र भाषाको संरक्षणको लागि धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गरिने भएको छ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने अर्का अध्यक्ष पुष्पकमल दाहाल मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक पदयात्रामा भाग लिन धनुषा पुगेका छन्।
यंग्यात्मक गित गाएर चर्चामा रहेका दुर्गेश थापा दोस्रो रामेछाप महोत्सवमा आएर गित गाउदा शनिबार साँझ हजारौ दर्शकहरु थापासँगै उनको गितमा झुमेका थिए।
खोटाङको ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा हुने बहानेपोखरी महोत्सवको तयारी पूरा भएको छ। पर्यटन प्रवद्र्धनका लागि ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीय स्थल बहानेपोखरीमा फागुन १३ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको हो।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेपलाञ्चोक शाखाले यही फागुन २१ देखि चैत २ गतेसम्म वाग्मती प्रदेशस्तरीय ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ आयोजना गर्ने भएको छ।
दुनियाँलाई चकित पार्ने रंगिन बजारकाबीच वरपर सजाईएका ध्वजपताका र पाथीभराको स्तुतीसहित ताप्लेजुङमा आजबाट पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु भएको छ।
नेपाली सांगीतिक ब्यान्ड नमस्तेले ३१औं वार्षिकोत्सवको अवसर पारेर पोखरामा विश्व संगीत महोत्सवको आयोजना गर्दैछ।
उदयपुरको कटारीमा बिबिध खेलकुदयुक्त कार्यक्रम मार्शलआर्ट महोत्सव आयोजनाको तयारी भइरहेको छ। कटारी नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय खेलप्रेमीहरुले आगामी १० देखि १७ गतेसम्म ‘कटारी मेयर कप मार्शलआर्ट महोत्सव २०७६’ को आयोजना गर्न लागिएको हो।