जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड बाणगंगालाई
कपिलवस्तुमा १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड बाणगंगा नगरपालिकाले जितेको छ।
कपिलवस्तुमा १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड बाणगंगा नगरपालिकाले जितेको छ।
ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।
कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।
महालक्ष्मी नगरपालिकाका प्रवीण राना मगर र ललिपतुर महानगरपालिकाकी सुरुची मोक्तानले चौधौं ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा स्वर्ण जितेका छन्। प्रवीण छात्र तथा सुरुची छात्रामा पहिलो भएका हुन्। दुवैले बिहीबार १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।