९ पुस २०८१ मंगलबार
image/svg+xml

स्वस्थ जीवनका लागि खेल

कहिल्यै कथा, कविता र गीत नलेख्ने साथीहरूले पनि लेखेर फेसबुकमा पोस्ट गर्नुभएको हुन्छ भने केही साथीहरूले राम्राराम्रा चित्रहरू कोरेर पोस्ट गर्नुभएको देख्छु ।

दाउराको व्याटले खेल्दा...

पारस खड्का र सन्दिप लामिछानेले ब्याटले हानेर बल उडाएको देख्दा मलाई पनि क्रिकेट खेल्न मन लाग्थ्यो । त्यो रहर पुरा गर्न पाउँदा खुसी छु ।

हँसाउने फिल्म हेर्छु

मलाई टेलिसिरियलहरू ‘सक्किगो नि’, ‘मेरी बास्सै’ र ‘हल्का रमाइलो’ एकदमै मन पर्छ । मलाई कलाकारहरूमा राजु मास्टर र ध्रुबे बल्छीको अभिनय राम्रो लाग्छ ।

शिक्षक हाम्रा माली

हामीलाई शिक्षा दिने सबिता लावती, सिर्जना पोख्रेल, मन्दिरा राजकर्णिकार,  पशुपति मरहट्टा, बिजय महर्जन, बिष्णु थापा लगायतलाई धेरैधेरै धन्यवाद ।

कृषकलाई सलाम !

कृषकभन्दा अरू आदर्श व्यक्ति मैले कोही भेटिनँ । त्यसैले म भबिश्यमा वैज्ञानिक बनेर कृषिमा आधुनिकीकरण ल्याउन पहल गर्नेछु ।

कसैलाई नपिट्ने शिक्षक बन्छु

म विद्यार्थीलाई राम्रोसँग पढाउने छु । बच्चालाई त घरीघरी खेल्न मन लाग्छ नि । म आफ्ना विद्यार्थीसँगै खेल्ने छु ।

सबैको भलो चिताउँछु

हेर्दै जानुस्, एक दिन म यो देशको राष्ट्रपति बन्नेछु । देश र दुनियाँ परिवर्तन गरेरै छाड्ने छु । आफ्नो मात्र होइन, सबैको भलो हुने काम गर्नेछु ।

घुम्नुको फाइदैफाइदा

सबैभन्दा रमाइलो त मलाई चितवन राष्ट्रिय निकुञ्ज जाँदा पो भयो । त्यहाँ गरेको हात्ती सफारी त कहिल्यै भुल्न सक्दिनँ ।

लकडाउन जारी रहँदा खोप कार्यक्रमलाई निरन्तरता

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन जारी   लकडाउनका बीच  बालबालिकालाई दिइने नियमित खोप कार्यक्रमलाई निरन्तरता दिएको छ।

संगीत सुन्दा आनन्द

लकडाउनमा मामाघरमा छु । यहाँ म आमाले भैंसी दुहेको हेर्छु । उहाँले ठेकीमा दही मथ्नु हुन्छ । नौनी घ्यु निकालेर चाख्न दिनुहुन्छ । अहा ! कति मिठो ।

लकडाउन : घरमै सिक्ने अवसर

स्कूल कहिले सुचारु होलान् बालबालिकाको पठनपाठन नियमित होलारु अडकल गर्न सक्ने अवस्थामा हामी अहिले छैनौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्