२३ असार २०८१ आइतबार
image/svg+xml

वीपीका उपकुलपतिले गरे फेरि वार्ताको आह्वान, आन्दोलनकारीद्वारा पुनः अस्वीकार

उपकुलपति गिरीले बिहिबार राती एक अपिलमार्फत आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन्। गएको असार १५ गते बीचैमा वार्ता भाँडिएपछि उनले पुनः वार्ताको लागि गरेको यो दोस्रो आह्वान हो। तर, आन्दोलनकारीले भने दुवै पटक वार्ता गर्न अस्वीकार गरेका छन्।

‘तपाईँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापककाे उपाधि दिएको हो ?’

आज बिहानै चिकित्सक तथा विद्यार्थीहरुले यही प्रश्न उल्लेख गरिएको ब्यानरसहित र्याली निकालेका थिए। ‘यहाँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो ? सो पत्रको फोटोकपि पनि उपलब्ध गराइदिनु होला,’ संयुक्त संघर्ष समितिको ब्यानरमा लेखिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिको प्रक्रिया रोक्न अन्तरिम आदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको प्रक्रिया तत्काल यथास्थितिमा राख्नका लागि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

बिपी प्रतिष्ठान सुधार गर्ने वाचा तर अनियमितताकै ढाकछोप

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पदभार ग्रहण गर्दै गर्दा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले संस्थामा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका थिए। उनको भनाइले धरासायी हुँदै गएको प्रतिष्ठानका चिकित्सक, कर्मचारी एवं विद्यार्थीहरू उपकुलपति डा. गिरीप्रति आशावादी बने।

काठमाडौं विश्वविद्यालयमा थापा

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रवक्ता दीपक शर्माले बताए।

काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति चयनका लागि ‘सर्च कमिटी’

काठमाडौं विश्वविद्यालयमा नयाँ उपकुलपति (भीसी) कसलाई बनाउने भन्नेबारे सर्च कमिटी बनाएको छ। कमिटीले सिफारिस गरेका व्यक्तिहरू मध्ये एकलाई प्रधानमन्त्रीले भिसीमा नियुक्त गर्ने अहिलेको व्यवस्था रहेको छ।

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए, कसको भागमा कुन?

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

बिपी प्रतिष्ठानमा डा. गिरी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदमा प्राध्यापक डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन्।

उपकुलपति नियुक्ति अलमल

सरकारले दुई महिनाअघि प्रक्रिया अघि बढाए पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदमा नियुक्ति गर्न सकेको छैन।

बिपी प्रतिष्ठान, पेचिलो बन्दै तलब वृद्धि र बढुवा मुद्दा

उपकुलपति नियुक्ति प्रक्रिया अलमलमा परेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सक तथा कर्मचारीहरूको तलब वृद्धि र बढुवाको विषय पेचिलो बन्दै गएको छ।

उपकुलपति नियुक्ति सिफारिस अझै पारदर्शी भएन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति नियुक्तिका लागि तीनजनाको नाम सिफारिस भएको एक साता बितिसक्दा पनि नाम सार्वजनिक भएको छैन।

बिपीमा उपकुलपति दौड

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले तीनजना प्राध्यापक चिकित्सकको नाम सिफारिस गरेको छ।

उपकुलपतिबारे चिकित्सक र कर्मचारीका दुई थरि मत

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति पदमा नियुक्ती प्रक्रिया अघि बढेसँगै यहाँका चिकित्सक तथा कर्मचारीहरुमा प्रतिष्ठान भित्रकै वा बाहिरबाट नेतृत्व ल्याउने भन्ने बहस शुरु भएको छ।

बिपीमा उपकुलपतिका लागि प्रतिष्ठानकै दर्जन प्राध्यापकको आवेदन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि दौडधूप सुरु भएको छ । प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएपछि स्वास्थ्य मन्त्रालयले माघ ६ गते सूचना जारी गर्दै आन्तरिक सूची बनाउनको लागि योग्यता पुगेकालाई बायोडाटा तथा व्यक्तिगत वितरण माग गरेको थियो ।

लामो समयदेखि निमित्तको भरमा विश्वविद्यालय

६ वटा विश्विद्यालयमा उपकुलपति रिक्त भएको ६ महिना लाग्यो। लामो समयसम्म पनि सरकारले अझै पूर्णकालिन उपकुलपति नियुक्ति गर्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्