४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

त्रिविद्वारा चार भारतीय विश्वविद्यालयको समकक्षता स्थगन

बाह्य देशको विश्वविद्यालय वा शैक्षिक निकायबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेपछि मात्र ती विद्यार्थीले आधिकारिक रूपमा नेपालमा पेसा व्यवसाय गर्न पाउने कानुनी व्यवस्था छ ।

विश्वविद्यालयभित्र गुण्डागर्दीको गर्भाधान

आफूले चाहेजस्तो अंक नपाएको भन्दै विभागमा आगो लगाउनेदेखि त्रिविका पदाधिकारीलाई कोठामा बन्द गर्नेजस्ता घटना भोगिसकेको त्रिविबाट आगामी दिनमा कुन हदको खराब समाचार आउने हो, अनुमान पनि गर्न गाह्रो छ।

विश्वविद्यालयमा राजनीतिको राइँदाइँ

विश्वविद्यालयले कुनै ठूलै विषयमा अध्ययन/अनुसन्धान गरेको निष्कर्ष सार्वजनिक गर्न सकेको भए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा हुन्थ्यो। तर विश्वविद्यालयमा पढ्ने विद्यार्थी आपसमा लडिरहेका खबर कुनै सडक ‘ग्याङ फाइट’ को स्तरमा झरिरहेको छ। यस्तो स्थितिमा विश्वविद्यालयको प्राज्ञिक गतिविधिलाई कहिल्यै सही बाटोमा लैजान सक्दैन।

त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गर्ने काम निरन्तर गरिएको उल्लेख छ।

सरकारलाई सभामुखको रुलिङः त्रिविको समस्या तत्काल समाधान गर्नु

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्।

त्रिविमा गुन्डागर्दी कहिलेसम्म ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न दलनिकट विद्यार्थी तथा शिक्षक संगठनको गुन्डागर्दी बढ्दै गइरहेको छ।

त्रिविमा ४९ दिनपछि अनेरास्ववियुले ताला खोल्यो,फेरि नेविसंघले लगायो

आइतबार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघको एक समूहले अवरोध गरेको थियो। नेविसंघको गतिविरुद्ध अनेरास्ववियुले नाराबाजी गरेको थियो।

त्रिविमा अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान, इन्स्पेक्टरसहित २ विद्यार्थी नेता घाइते

आइतबार त्रिभुवन विश्वविद्यालय प्रशासनको पत्रकार सम्मेलन नेविसंघका विद्यार्थी समूहले सम्मेलन विथोल्ने प्रयास गर्दा झडप भएको हो।

नेविसंघका विद्यार्थीले महत्त्पूर्ण कागजात लुटेको भन्दै त्रिविले माग्यो गृहसँग सुरक्षा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन

नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ।

त्रिविमा अनावश्यक बुलिङ किन ?

केहि दिन अघि मात्र त्रिभुवन विश्वविद्यालयमा स्वतः करारको माग गर्दै त्रिवि सेवा आयोग, उपकुलपतिको कार्यालय, रेक्टर,रजिष्ट्रारको कार्यालय तथा सबै डिन कार्यालयहरुमा आंशिक शिक्षकहरुले तालाबन्दी गरेका थिए।

एकीकृत समाजवादीका विद्यार्थीद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताएका छन्। अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताए।

प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ।

त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा १३२ दिनपछि फोडिएको ताला पुनःलगाइएको छ। त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ।

त्रिविका सहपाठी दुई पूर्वप्राध्यापकको रोचक प्रतिस्पर्धा, यस्ता छन् प्रतिबद्धता

२०४९ सालमा एकैदिन नियुक्ति लिएर त्रिभुवन विश्वविद्यालयमा एउटै क्यापसमा अध्यापन गराएका पूर्वप्राध्यापकहरुको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्