२१ आश्विन २०८१ सोमबार
image/svg+xml

यस्तो रह्यो नेकपाको चियापान (फोटो फिचर)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रमको आयोजना गरेको छ। विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको शुभारम्भ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए।

नेकपाको चियापानमा देउवा सहभागी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सहभागी भएका छन्। नेकपाले शनिवार विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा देउवा अपराह्न ४ बजेतिर पुगेका हुन्। उनलाई नेकपाका नेता कार्यकर्ताले स्वागत गरेका थिए।

चिकित्सकले 'रेष्ट' गर्न भनेपछि प्रधानमन्त्री ओली चियापानमा गएनन्

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुन सकेनन्।

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी शनिबार आयोजना गर्ने चियापान कार्यक्रममा ५० हजार जनालाई निम्तो गरेको बताएको छ।

कांग्रेसको चियापान सर्‍यो

नेपाली कांग्रेसले कात्तिक ७ गतेका लागि तय गरेको चियापान कार्यक्रम एक साता पर सरेको छ । पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमाका दिनलाई तय गरेको चियापान कात्तिक १६ गतेका लागि सारेको हो।

श्रम ऐन कार्यान्वयन नहुँदा चिया मजदुर हडतालमा

सरकारले लागू गरेको श्रम ऐन कार्यान्वयन नभएका कारण चिया मजदुरहरु हडतालमा छन्। उद्योगीले मजदुरलाई न्यूनतम ज्यालासमेत नदिएको आरोप मजदुरको छ।

कार्यदल गठनपछि श्रमिक आन्दोलन स्थगित

न्यूनतम् ज्याला र श्रम ऐनअनुसार सेवा–सुविधा माग गर्दै आन्दोलनरत चिया श्रमिकले तत्काललाई आन्दोलन स्थगित गरेका छन् । संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गरेपछि श्रमिकले आन्दोलन स्थगित गरेका हुन्।

चिया उद्योगीले मानेनन श्रम ऐन, वार्ता निष्कर्षविहीन

श्रम ऐन कार्यान्वयनको विषयमा चिया उद्योगी र श्रमिकबीच भएको वार्ता निष्कर्षविहीन भएको छ। जिल्ला सदरमुकाममा मंगलबार ५ घण्टासम्म छलफल भएपनि सहमति हुन नसकेको हो।

श्रम ऐन संशोधनको लबिङ गर्दै उद्योगी

पूर्वका चिया उद्यमी सरकारले तोकेअनुसार श्रमिकलाई सेवा–सुविधा दिनै नसक्ने भन्दै श्रम ऐन र नियमावली संशोधन पहल गर्न काठमाडौं पुगेका छन् ।

लम्बिँदै चिया श्रमिकको आन्दोलन

तोकिएका सेवा–सुविधा कार्यान्वयन माग गर्दै आन्दोलनरत चिया श्रमिकले जारी आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।

चिया खेतीका लागि सम्भाव्यता अध्ययन

खोटाङको दोर्पाचिउरीडाँडाको माथिल्लो भेगमा व्यावसायिक चिया खेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ।

चिया उद्यमीले मानेनन् श्रम ऐनका प्रावधान

चिया उद्योगीले श्रम ऐन–२०७४ र भर्खरै जारी श्रम नियमावली–२०७५ को उपेक्षा गरेका छन्। ऐन र नियमावलीमा भएका दर्जनौं व्यवस्था कार्यान्वयन त टाढाको कुरा, सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको न्यूनतम ज्याला दिनसमेत चिया उद्योगी तयार देखिँदैनन्।

हरियो चियामा उठेन लगानी

देशका नौ हजारभन्दा बढी किसान चियामा व्यावसायिक भएपनि उनीहरूले चिया बेचेर उत्पादनमा हुने लगानी उठाउन सकेका छैनन् । हरियोपत्तीको मूल्य ज्यादै कम भएका कारण लगानी उठ्न नसकेको किसानको गुनासो छ।

चिया मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४५०

सरकारले चिया क्षेत्रमा कार्यरत श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४सय५० रुपैयाँ निर्धारण गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेअनुरुप चियाबगान वाहेकका श्रमिकले यो परिश्रमिक पाउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्