२० आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसको चियापानमा सत्तारुढ/प्रतिपक्षका शीर्ष नेताले के भने ?

‘हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीमा मामा आउँदा के ल्याईदिए? के कति मिठाई दिए? कति दक्षिणा दिए? भने जस्तो सोच हामीले राख्नुहुदैन। मित्रराष्ट्रहरुसँगको सम्बन्ध भनेको राजनीतिक र समग्रा सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ। चीन सदैव हाम्रो मित्रराष्ट्र रहदै आएको छ।’

कांग्रेसको चियापानमा नेकपा नेताहरुको ओइरो

नेपाली कांग्रेसले बिजया दशमी, दिपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ।

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान आयोजना गर्ने

नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए।

नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने

पार्टीले आगमी असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र  छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि कार्ड बाँढिने भएको हो

चिया बगानमा कार्यरत महिलालाई नयाँ साडी

मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ।

सुइरोको प्रतिकिलोे १५ सय

हरियो चियापत्ती सामान्यतः दुई पात एक सुइरोको हुन्छ। तर, यही पत्तीको सबैभन्दा गुणस्तरीय मानिने सुइरोमात्रैको मूल्य चाहिँ उद्योगले हजारदेखि १५ सय रुपैयाँ प्रतिकिलोसम्म दिँदैछन्। यस्तो सुइरो टिपेको ज्यालामात्रै पनि प्रतिकिलो साढे पाँच सय रुपैयाँसम्म दिइन्छ।

ज्याला बढाएसँगै ‘काममा पेलिँदै’ चिया श्रमिक

श्रमिकको चर्को दबाबपछि सरकारी चिया बगान व्यवस्थापनले बढेको न्यूनतम ज्याला दिएसँगै काम पनि साढे दुई सय प्रतिशतले थपेको छ।

मन्त्रीलाई प्रश्नः ‘चिया क्षेत्रलाई किन उपेक्षा ?’

सरकारी उपेक्षाका कारण आफूहरू चियाखेती निराश हुनुपरेको चिया उद्योगी, किसान र श्रमिकले गुनासो गरेका छन्। वर्षाैंदेखि सरकारले चिया क्षेत्रलाई बेवास्ता गरेको भन्दै उनीहरूले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालसामु आ–आफ्नो गुनासो पोखे।

जापानमा इलाम चिनाउँछन् जो

‘चियामा ब्रान्ड दार्जिलिङको तर गुणस्तर चाहिँ इलामको उच्च छ,’ उनी इलामकै चियामा हुरुक्क हुनुको कारण खुलाउँछन्, ‘हाम्रो देश (जापान)मा मात्र होइन, अलि बढी रुपैयाँ कमाउने हिसाबले इलामको चियालाई दार्जिलिङको चियाका नाममा बिक्री गर्ने धेरै देशमा धेरै व्यवसायी छन्।’

मन्त्रालयमै थन्कियो चिया प्रतिवेदन

बारम्बार समस्या बल्झिरहने चिया क्षेत्रको सुधार गर्न गठित उच्चस्तरीय कार्यदलले पेस गरेको सुझावसहितको प्रतिवेदन चार महिनासम्म मन्त्रालयमै थन्किएको छ।

धादिङमा व्यावसायिक चियाखेती सुरु

धादिङ जिल्लामा पहिलो पटक व्यावसायिक चियाखेती सुरु गरिएको छ। जिल्लाको नीलकण्ठ नगरपालिका–९ निगालपानीका किसानले चियाखेती गरेका हुन्।

भारतको पश्चिम बंगालका चिया उद्योग संकटमा

भारतको उत्तरी बंगाल क्षेत्रमा चिया खेतीमा आर्थिक संकट देखापरेको छ। भारतमै चियाको मूल्यमा गिरावट आएपछि चिया बगानमा संकट देखिएको हो।

सहमतिपछि चिया उद्योग सञ्चालन

स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन्।

चिया पलाउन डेढ महिना ढिलो

फस्ट फ्लस (पहिलो टिपाइ) समयमा नभएपछि हरियोपत्ती पलाउन ज्यादै ढिलो गर्दा यो वर्ष पूर्वमा चिया उत्पादन कम भएको छ। श्रमिक आन्दोलनका कारण लामो समय मुना नटिपेर हुर्केका हाँगा फाँड्नु परेपछि पुनः हरियोपत्ती पलाउन ढिलो भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्