४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाकिस्तानमा आज आम निर्वाचन, ५ हजारभन्दा बढी उम्मेदवार मैदानमा

पाकिस्तान चुनाव आयोगका अनुसार राष्ट्रिय सभा र विधान सभाका लागि आज बिहान ८ बजेबाट मतदान सुरु हुनेछ। मतदान साँझ ५ बजेसम्म गर्न पाउने आयोगले जनाएको छ।

पाकिस्तानमा निर्वाचनको पूर्व सन्ध्यामा विस्फोट, २७ जनाको मृत्यु

पाकिस्तानमा निर्वाचनको पूर्व सन्ध्यामा भएको विस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ।

सेनाले जित्ने पाकिस्तानी निर्वाचन

मुभमेन्ट (एमक्यूएम) नै अहिलेसम्म देखिएका मुख्य प्रतिद्वन्द्वी हुन्। पाकिस्तान तेहरिक पार्टीको चुनाव चिह्न क्रिकेट ब्याट खोसिएको छ र उसका उमेदवारहरूलाई स्वतन्त्ररूपमा लड्न मात्र छूट छ।

पाकिस्तानमा भोलि आम निर्वाचन, मौन अवधि सुरू

पाकिस्तानको निर्वाचन आयोगले भोलि हुने आम निर्वाचन २०२४ का लागि मौन अवधि लागू गरेको छ।

महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने प्रचलन छ : थापा

प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापाले नवप्रवेशी र महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने र बुझ्ने प्रचलन रहेको पाइएको बताइन्।

मौन अवधि उल्लंघनमा आयोग असन्तुष्ट

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान तथा भेला कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन्।

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

लालु यादवको पार्टीको समर्थनमा मुख्यमन्त्री बनेको नितिश कुमारलाई राजीनामा लगतै भारतीय जनता पार्टी (भाजपा)ले समर्थन गर्ने आश्वासन दिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनले सत्ता गठबन्धनमा संशय

राष्ट्रियसभा निर्वाचनको मत परिणाम आएसँगै सत्ता गठबन्धनभित्र बढ्दै गएको संशयलाई बढाइदिएको छ।

राष्ट्रिय सभामा फेरियो दलीय आकार, एमाले तेस्रो बन्दा माओवादी केन्द्र पहिलो

राष्ट्रिय सभा निर्वाचनको मत परिणाम आएसँगै त्यहाँ दलीय हैसियत पनि बदलिन पुगेको छ। बिहीबार सम्पन्न निर्वाचनको परिणाम पछि फागुन २१ गतेबाट सरकारको नेतृत्वको गरेको माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्न पुगेको हो।

बागमतीमा सत्ता गठबन्धनका चार उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उम्मेदवार विजयी भएका छन्।

लुम्बिनीमा दुई पालिकाका उपाध्यक्ष मतदानमा अनुपस्थित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ। कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचन: साढे १ सम्म ९५ प्रतिशत मतदान

राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा जारी मतदानमा अपराह्न १ः३० बजेसम्म ९५ प्रतिशत मतदान भइसकेको छ।

बागमतीमा अहिलेसम्म ३३९ मत खस्यो

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हालसम्म ३३९ मत खसेको छ। स्थानीय तह र प्रदेशको गरी कुल ३४७ मतदाता रहेकोमा ३३९ मत खसेको हो।

कर्णालीमा सकियो मतदान

कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन्। प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्