१२ असार २०८१ बुधबार
image/svg+xml

क्यानडाविरुद्ध नेपालको राम्रो सुरुआत, ३ ओभरमा ३३ रन

क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले ब्याटिङ्ग सुरु गरेको छ।

विद्यार्थीको फेरिँदै गन्तव्य, क्यानडा र अस्ट्रेलिया छोडेर किन जाँदैछन् युरोप?

पछिल्लो केही समययता भने क्यानडामा भिसा रिजेक्सन तथा अस्ट्रेलियामा सम्पत्ति विवरणको जटिल प्रक्रिया भइरहँदा युरोपका विश्वविद्यालयलाई नेपाली विद्यार्थीहरूले आफ्नो गन्तव्य बनाउँदै छन्।

ललितको बलमा अर्धशतक बनाएका नवनित आउट

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले क्यानडाका नवनित धलिवाललाई चौथो विकेटको रुपमा आउट गरेको हो ।

२५ ओभर सकिँदा ३ विकेट गुमाएर शतक नजिक क्यानडा

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।

आकाशले दिलाए नेपाललाई दोस्रो सफलता

टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको नेपालले दोस्रो विकेटको रुपमा क्यानडाका श्रीमान्था वेजिराथेलाई आउट गरेको हो।

नेपाल र क्यानडाबीचको अन्तिम खेल आज, सिरिजमाथि क्लिन स्विप गर्ने नेपालको लक्ष्य

त्रिवि मैदान कीर्तिपुरमा हुने नेपाल र क्यानडाबीचको खेल अहिले बिहान ९ः१५ बजे सुरु हुनेछ।

नेपाललाई क्यानडाविरुद्धको शृंखला

कप्तान रोहित पौडेलसँगै ओपनर अनिल साह र देव खनालले अर्धशतक बनाएपछि नेपालले २९ बलअगावै जित सुरक्षित गर्‍यो। अनिलले ५०, रोहितले ८७ र देवले ७६ रन बनाए। नेपालका प्रशिक्षक मोन्टी देसाईले दोस्रो खेलमा तीन परिवर्तन गराउँदा अनिल र देवले अवसर पाएका हुन्।

नेपाले गुमायो दोस्रो विकेट, आक्रामक अर्धशतक जोडेर अनिल साह आउट

क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाली क्रिकेट टिमलाई दोस्रो झट्का लागेको छ।

नेपालविरुद्ध क्यानडाको सुदृढ सुरुवात, नेपाली बलर दबाबमा

नेपाल–क्यानडा अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आजको खेलको पहिलो १० ओभरमा क्यानडाले सुदृढ ब्याटिङ प्रदर्शन गरेको छ।

क्यानडाले टस जित्यो, नेपालले पायो फिल्डिङको निम्तो

नेपालले क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो खेलमा पहिले फिल्डिङ गर्ने भएको छ।

रोमाञ्चक जितसहित नेपालको सुखद सुरुआत

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले क्यानडासँगको पहिलो एकदिवसीय खेलमा बिहीबार सात रनको रोमाञ्चक जितसहित शृंखलामा सुखद सुरुआत गरेको छ।

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो। खेल जित्न क्यानडाले २२५ रन बनाउनु पर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्