होटल क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढ्दो
नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धक रुपमा वृद्धि भएको पाइएको छ।
नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धक रुपमा वृद्धि भएको पाइएको छ।
अहिले त्यही पहेँलो रंगलाई विभिन्न नाम दिन थालियो, जस्तैः वाइन एल्लो, लेमन एल्लो, पिच एल्लो, गोल्डेन एल्लो, हनी एल्लो, बटर एललो आदि। यसले गर्दा पनि मानिसको यो रंगमा आकर्षण बढेको छ।’
युवा भन्ने बित्तिकै गरिखाने ऊर्जा भएको समूह बुझिन्छ। तर पछिल्लो समय श्रम गरेर खाने युवाहरुको सङ्ख्या पातलिँदै गएको छ।
जिल्लामा कृषि उद्यम तर्फ आकर्षण बढ्दै गएको छ। आर्थिक वर्ष २०७५/२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन्।
सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा जान्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ।
विराटनगरका उच्च माविहरू विद्यार्थीको आकर्षणको केन्द्र बन्न थालेका छन्। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकाले यहा“का उच्च माविहरू विद्यार्थी र अभिभावकको रोजाइमा पर्न थालेका हुन्।
आठ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालप्रति आरोहीको आकर्षण बढ्दै गएको देखिएको छ। २ जना भारतीय आरोहीको ज्यान गएको दुःखद् खबरमा केही राहत मिल्नेगरी यस वर्षको वसन्त ऋतुमा कञ्चनजंघा हिमालको चुचुरोमा इतिहासकै सर्वाधिक आरोही पुगेका छन्।
काठमाडौं बानेश्वरमा बस्ने साजना सापकोटा नक्सालको काठमाडौं बहिरा संघमा बिहान बिहान सांकेतिक भाषा सिक्न आउँछिन्। उनी जस्तै वीस जनाले संघमा सांकेतिक भाषा सिकिरहेका छन्। फुर्सदको समय सदुपयोग गरौं भन्ने सोचले एकथरी मानिस सांकेतिक भाषा सिक्न आउँछन् भने आफ्नो घर परिवारमा भएका बहिरा सदस्यसँग कुराकानी सहज होस् भन्ने सोचले भाषा सिक्न आउनेहरु पनि छन्।
प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विद्यार्थीको आकर्षण बढाउन शिक्षक र प्रधानाध्यापक जिम्मेवार हुनुपर्ने बताएका छन्।
उच्च शिक्षाका लागि क्यानडा जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या दिनप्रतिदिन बढ्दै गरेको शैक्षिक परामर्शदाता बताउँछन्।
पछिल्ला केही वर्षयता विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूको संख्या बढेको छ। राम्रो विषयको खोजीमा नेपाली विद्यार्थीले वैदेशिक शिक्षामा जोड दिएको देखिन्छ। केही वर्षयता नेपाली विद्यार्थीको पहिलो रोजाइ नै अस्ट्रेलिया बन्दै गएको छ। विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ।
जर्बेरा आकर्षक फूल हो । विवाह, सभा–समारोह होस् वा घर सजाउन नै किन नहोस् जर्बेरा फूलको आकर्षण दिन प्रतिदिन बढिरहेको छ । जर्बेरा बाह्रै महिना फुल्ने फूल हो । यो फूललाई बाह्रै महिना फुलाउन सकिन्छ । बगैंचामा फुलेको फूल होस् वा गमलामा फुलाएर सजाउँदा कम मनमोहक देखिँदैन, जर्बेरा फूल । घर तथा अफिस नै किन नहोस् जर्बेरा फूल फुल्दा आँखाको नानीमै बिलाउन खोज्छ ।
नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यसपटक बाह्र हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । यो संख्या अझै बढ्ने क्याम्पसले जनाएको छ । ‘आज बाह्र हजार जनाको भर्ना भइसकेको छ।
लामो टुप्पी पालेका बालकहरु लस्करै बसेका छन्। एकैस्वरमा ‘आनोभद्राकर्तबो जन्तुरविश्वतोदब्धासो अपरितासहुद्भिदह’ मन्त्रोच्चारण भइरहेको छ।
पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको घोर्ले झरना मूख्य पर्यटकीय गन्तव्य बनेको छ।