१४ असार २०८१ शुक्रबार
image/svg+xml

बीमा सर्भेयरको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा.महतले आग्रह गरे।

अर्थतन्त्रका बाह्य सूचक मजबुत

अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ।

अर्थतन्त्रमा अधिकांश सूचक सुधारोन्मुख: अर्थमन्त्री डा. महत

अर्थमन्त्री महतले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर विगतमा भन्दा अर्थतन्त्रमा धेरै सुधार भएको बताएका हुन्।

लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको काम गर्छौंः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन्।

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ: मन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताए।

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

विदेशी लगानी भित्राउन सरकारले लगानी सम्मेलन गर्दै

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घटिरहेको अवस्थामा लगानी भित्राउनका लागि सरकारले लगानी सम्मेलन गर्ने भएको छ।

‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौं: अर्थमन्त्री डा.महत ‘

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन्।

सबैभन्दा धेरै कर तिर्ने १६ करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालयले बिहीवार आयोजना गरेको कार्यक्रममा व्यक्तिगततर्फ धेरै करतिर्नेदेखि संस्थागत रुपमा कर तिर्ने सम्मानित भएका छन्।

वास्तविक ऋणपीडितलाई हेरिन्छ: अर्थमन्त्री

ऋण लिएकाहरूको ऋणमुक्त गर्नुपर्ने माग चलिरहेको बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर वास्तविक रूपमा पीडित भएकाहरूलाई सरकारले सम्बोधन गर्ने बताएका छन्।

बीमा क्षेत्रको नियमक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या छन्ः अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा क्षेत्रमा नियमक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या रहेको बताएका छन्।

अर्थमन्त्री डा. महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता

अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ।

अर्थमन्त्री डा. महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण

अर्थमन्त्री डा. प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन्।

चितवन आएर अर्थमन्त्रीले भने: ‘रिगलको विषयमा मलाई केही थाहा छैन’

अर्थमन्त्री डा.प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आममाफि दिएको विषयमा आफूलाई थाहा नभएको स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्