४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको ज्यान लिने गरी राजधानीमै बम विस्फोट गराइएपछि सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठ्न थालेको हो।

बम विस्फोटन ‘आतंककारी’ गतिविधि

विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोट घटनालाई आतंककारी गतिविधि भएको बताएका छन्। सर्वसाधारणको ज्यान जानेगरी भएको विस्फोटन आतंककारी तथा आपराधिक घटना भएको उनीहरुको टिप्पणी छ।

आपत्तिजनक आक्रमण

राजधानी काठमाडौंलगायत देशका विभिन्न ठाउँमा भएको बम विस्फोट र हत्याको घटनाको जति भत्र्सना गरे पनि कम हुन्छ। दस वर्ष लामो ‘दीर्घकालीन जनयुद्ध’ को संकटबाट गुज्रिँदै मुलुक फेरि थोरै भए पनि स्थायित्वतर्फ उन्मुख छ। नागरिकमा राजनीतिक स्थायित्वले थप आर्थिक उपलब्धि हासिल हुने अपेक्षा बढिरहेका छन्।

ज्यान गयो सर्वसाधारणको

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य ! उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो।

प्रदेश ५ का पाँच एनसेल र एक एनटीसी टावरमा क्षति

गएराती प्रदेशका ५ जिल्लामा रहेका एनसेल टावरमा अज्ञात समूहले बम बिष्फोट तथा आगजनी गरेको छ। प्रदेशका ५ वटा जिल्लामा रहेका एनसेलका ५ र एनटीसीको एउटा  टावरमा बम बिष्फोट तथा आगलागी गरी क्षती पुर्याइएको हो।

तोडफोड र विस्फोटमा संलग्नलाई कारवाही गर्न निर्देशन

देशभर एनसेलका टावरमा विस्फोटन हुन थालेपछि गृह मन्त्रालयले सवै जिल्लामा सुरक्षा व्यवस्था चुस्त वनाउन निर्देशन दिएको छ। शुक्रवार राति वम विस्फोटनको समाचार आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको थियो।

ललितपुरको बम विस्फोटले लियो नयाँ मोड, आफन्तद्वारा क्षतिपूर्तिकाे माग

ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि भएको बम विस्फोट परी घाइते भएका सिंह प्रताप गुरुङको  मृत्यु भएपछि आफन्तले आन्दोलनको तयारी गरेका छन्।

ललितपुरको एनसेल कार्यालय अगाडि बम विस्फोट, ३ जना घाइते (भिडियो)

ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोट भएको छ। विस्फोटमा परी ३ जना घाइते भएको र घाइतेको बी एण्ड बी, अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको ललितपुरका डिएसपी अपिल बोहोराले जानकारी दिए।

कश्मीर घटनापछि भारतले पाकिस्तानविरूद्ध गर्‍यो थप निर्णय

भारतले काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानबाट आयात हुने सबै सामानमाथि शनिवार दुई सय प्रतिशत भन्सार शुल्क बढाएको छ।

फिलिपिन्सकाे चर्चमा विस्फोट, २७ को मृत्यु

फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ।

तेलको पाइपलाइन विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७३ पुग्यो

मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको संख्या ७३ पुगेको छ। घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्।

पाइपलाइन विस्फोट हुँदा मेक्सिकोमा २१ को मृत्यु

मेक्सिकोमा पाइपलाइनमा ठूलो आगलागी हुँदा २१ जनाको ज्यान गएको छ भने ७१ जना गम्भिर घाइते भएका छन। शुक्रवार पेट्रोलियम पदार्थको उक्त पाइपलाइनका प्वालवाट तेल निस्किएर आगलागी भएको बताइएको छ।

पेरिसमा ग्यास विस्फोटन, दुई अग्निनियन्त्रकको मृत्यु, दर्जन बढी घाइते

फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा बेकरीमा भएको विशाल विस्फोटनमा परी दुई अग्निनियन्त्रको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।  ग्यास लिक भएको भनेर त्यसमा प्रतिक्रिया जनाउने क्रममा नाटकीय ढंगबाट विस्फोटन हुँदा आपतकालीन सेवा अन्तर्गतका दुई अग्निनियन्त्रणको मृत्यु भएको फ्रान्सका आन्तरिक मन्त्री क्रिस्टोफ कास्टान्रलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अज्ञात वस्तु पड्कदा एक बालकको मृत्यु, बालिका घाइते

अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । विराटनगर महानगरपालिका–१५ स्थित रामजानकी चोकमा शुक्रबार दिउँसो अन्दाजी १ बजे तिर विस्फोट भएको हो ।

रासायनिक कारखानामा भएकाे विष्फाेटमा २२ काे मृत्यु

उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखाना नजिकै भएको विस्फोटमा परी कम्तीमा २२ जनाकाे मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्