४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अफगानिस्तानमा बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ। मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन राजधानी काबुलस्थित उरानस हलमा भेला भएका धार्मिक नेतालाई लक्षित गर्दै बम विस्फोट गराइएको यहाँको गृह मन्त्रालयले जनाएको छ।

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन्।

औद्योगिक क्षेत्रमा विस्फोट हुँदा १९ जनाको मृत्यु

चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक क्षेत्रमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा १३ जनाकाे मृत्यु

पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ ।

प्रधानमन्त्रीको -यालीमा विस्फोट, एकको मृत्यु, दर्जनौं घाइते

इथोपियाका प्रधानमन्त्री आबी अहमदको एउटा राजनीतिक -यालीमा भएको विस्फोटनमा परि एक जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको अधिकारीहरुले बताएका छन्।

इथियोपियाली प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, कैयौंको मृत्यु

नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। घटनामा ८३ जना घाइते भएका छन्।

ज्वालामुखी विस्फोटमा मृत्यु हुनेहरूकाे संख्या ७५ पुग्याे

सय वर्षभन्दापछि ग्वाटेमालाको सबैभन्दा हिंस्रक ज्वालामुखी फुएगो विस्फोटमा परी मृत्यु हुनेहरूकाे संख्या ७५ पुगेकाे छ भने करिब २०० जना बेपता छन्।

ज्वालामुखी विस्फोटमा मृत्यु हुनेहरूकाे संख्या ६९ पुग्याे

सय वर्षभन्दापछि ग्वाटेमालाको सबैभन्दा हिंस्रक ज्वालामुखी फुएगो विस्फोटमा परी मृत्यु हुनेहरूकाे संख्या ६९ पुगेकाे छ भने १७ जनाकाे अवस्था अज्ञात नै रहेकाे छ।

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु भएकाे छ । ज्वालामुखीमा परी ३०० सय जना भन्दा बढी घाइते भएका छन्।

कञ्चनपुरको भीमदत्तगरमा बम विस्फोट

कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ ।  स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते

क्यानाडाको टोरोन्टो नजिकैको एक रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते भएका छन्।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।टोरोन्टो नजिक रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट भएको हो । स्थानीय समय अनुसार राति १०ः३० बजे उक्त रेस्टुरेन्टमा विस्फोट भएको जनाइएको छ।

धनगढीकाे एउटा चर्चमा बम विस्फोट

धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ।

बम विस्फोटको आरोपमा रिजाल पक्राउ

झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ।

पाल्पाको रामपुरमा बम विस्फोट

पाल्पामा आइतबार बिहानै बम विस्फोट भएको छ।  सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्