४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काबुलमा आत्मघाती विस्फो, ५ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला

प्रदर्शनको पूर्वसन्ध्यामा हङकङमा ठूलो मात्रामा विस्फोटक पदार्थ भेटिएको छ। विस्फोटक पदार्थ भेटिनुको हङकङमा भइरहेको प्रदर्शनसँग कुनै सम्बन्ध छ या छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

धनगढीमा बम विस्फोट : बम बाेक्ने रामबहादुरकाे मृत्यु

बिहीबार बेलुका धनगढीको शहिद गेटनजिक भएको विस्फोटमा परी घाइते भएका मध्ये एक जनाकाे मृत्यु भएकाे छ। सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी नजिक निलम होटलमा भएकाे वम बिस्फोटमा परी बझाङ जयपृथ्वी नगरपालिका–१ ४ का रामबहादुर सिंहको ज्यान गएको हो ।

धनगढीमा विस्फोटः ५ जना घाइते, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

कैलालीको धनगढीस्थित सहिदगेटमा रहेको एक पसलमा विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार साँझ निलम नास्ता पसलमा विस्फोट हुँदा सञ्चालकसहित पाँच जना घाइते भएका हुन्। विस्फोट भएको स्थानबाट प्रहरीले एक थान चाइनिज पेस्तोल भेटेको छ।

सुरुङ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु

सिरियाको पूर्वीक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ।

ग्याँस सिलिन्डर विस्फोट, २० घाइते

अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिन्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन्। प्लान्टेसन सहरमा रहेको व्यापारिक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बम विस्फोट, १२ को मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्।

इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु

नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

काबुलमा भिषण विस्फोट, ३४ को मृत्यु

आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

काबुलमा शक्तिशाली विष्फोट, कम्तीमा ३४ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्।

इलाका प्रहरीसँगै रहेको नगरपालिका कार्यालयमा बम बिस्फोट

इलाका प्रहरी कार्यालय धनुषाधाम र नगरपालिकाको कार्यालय करिब ४० मिटरको दुरीमा पर्छन्।

पीडितलाई आश्वासन मात्रै

माडी नगरपालिका–८ कान्तिपुरस्थित बाह्रघरेका ३९ वर्षीय राजु प्रजा बाँदरमुढे घटनाका पीडित हुन्। घटनामा उनले बुबा सुनबहादुर र बहिनी मीनालाई गुमाए। बहिनीको हातको खिल जँचाउन र आफ्नो नागरिकता बनाउन भन्दै उनी बुवासँग बिहानै घरबाट हिँडेका थिए। बसमा भीडभाड भएपछि उनी छतमा चढे। बस बम विस्फोटमा पर्दा उनी हुत्तिएर पर पुगे। बहिनी र बुबाको घटनास्थलमै मृत्यु भयो। उनको ढाडमा चोट लाग्यो। घटनापछि अति डराएका उनी राम्रोसँग उपचारै नगरी घर आए। ढाडको चोटलाई सामान्य ठाने। ऐलानी जग्गामा बसोबास गर्दै आएको परिवारको जीविकोपार्जन गर्ने जिम्मेवारी उनकै काँधमा थियो। अरू उपाय नभएपछि बिदेसिन बाध्य भए। घटनाको चार महिनामै बिदेसिएका उनी ढाडको चोटका कारण एक वर्षभन्दा बढी टिक्न सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्