४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कार बम विस्फोटमा १९ को मृत्यु

विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिमी सहरमा भएको कार बम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानवअधिकार समूहले जानकारी दिएका छन्।

अक्षम्य अपराध

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कारण फेरि मुलुकको शान्ति भंग भएको छ। राजधानी उपत्यकामा आइतबार बेलुका भएका विस्फोटनका चिन्ताजनक घटना यो समूहका राजनीतिकभन्दा पनि हिंसात्मक चिन्तनको उपजका रूपमा लिनुपर्छ।

अप्रेसन छाडेर साथी भेटन जाँदा घाइते

ट्रमा सेन्टरको इमर्जेन्सीको रेड जोनमा राखेर उपचार भइरहेका ठाकुरको स्वास्थ्य अवस्था गम्भीर रहेकाले आइसियुमा राखेर थप उपचार गर्नुपरेको ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालले जनाए।

गृहमन्त्रीले मर्नेहरु नागरिक होइनन् भनेपछि संसदमा हङ्गामा

काठमाडौंमा भएको बम विस्फोट घटनामा ४ जनाको मृत्यु र आधा दर्जन घाइते भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्।

सुकेधारा विस्फोटमा ज्यान गुमाउने तीनै जनाकाे सनाखत

सुकेधारास्थित एक सैलुनमा भएको बम विस्फोटमा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर, २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन्।

गृहमन्त्रीलाई सांसदको प्रश्न : राजधानीमै बम पड्किदा सरकार किन निदाएको छ ?

शक्तिशाली सरकारको समयमा पनि राजधानीकै बासिन्दा सुरक्षित हुन नसकेको र नेपालीहरु आतंकित भएको भन्दै उनले सरकार के गरेर बसिरहेको छ भनी प्रश्न गरिन्। उनले भनिन् “सरकार किन चुप ? सरकार किन निदाएको छ ? नेपाली जनताले सरकारलाई खोज्न कहाँ जानुपर्ने सभामुख महोदय?”

गृहमन्त्रीले संसदमा भने : विप्लव समूहले चार कम्पनी सेना बनाएको छ

गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन र नियन्त्रण गर्न प्रतिवद्ध भएको बताएका छन्। सोमबार संसदमा बोल्दै उनले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्तामा ल्याउने प्रयास सरकारले अघि बढाएको बताए।

घट्टेकुलोमा बम विस्फोटपछि भागेका ७ जना कोटेश्वरबाट पक्राउ, कुकर बम बरामद

घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ।

नागढुंगामा मोटरसाइकलमा बोकिरहेको बम बिस्फोट, दुई जना घाइते

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

विस्फोटक पदार्थ नै विस्फोट भएको पुष्टि, राजधानीको सुरक्षा व्यवस्था कडा

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विस्फोटका पदार्थ नै विस्फोट भएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेले दुवै स्थानमा विस्फोटक पदार्थ विस्फोट भएको पुष्टि गरे।

विस्फोट भएको क्षेत्र सेनाको नियन्त्रणमा

सेनाले घटनास्थलमा अरु पनि बम हुनसक्ने आशंकाले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

अनामनगर विस्फोटका घाइते विप्लवका कार्यकर्ता

अनामनगर विस्फोटमा घाइते हुने रवीन्द्र केसी नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठनका कार्यकर्ता भएको खुलेको छ। उनी अनामनगरस्थित साथीको डेरामा पुगेको समयमा विस्फोट भएको थियो। मृतकको पहिचान हुन नसके पनि उनकै साथी भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए। केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

अमेरिकी दूतावास नजिक विस्फोट

इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावास नजिकको ग्रिन जोनमा आइतबार विस्फोटको आवाज सुनिएको अधिकारीहरुले बताएका छन्।

गाउँपालिका अध्यक्षकाे घरमा बम विस्फोट

सप्तरीकाे एक गाउँपालिका अध्यक्षकाे घरमा शुक्रबार राति बम विस्फोट भएको छ। बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरमा बम विस्फोट भएको हो।

लाहौरमा प्रहरीको गाडी लक्षित विस्फोटमा आठ जनाको मृत्यु

प्रहरीको गाडीलाई लक्षित विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। पाकिस्तान लाहौरको एक धार्मिक स्थलमा प्रहरीको गाडीलाई लक्षित गरी बुधबार बिहान बम विस्फोट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्