१३ आश्विन २०८१ आइतबार
image/svg+xml

थारू गाउँमा थारू उम्मेदवार

पूर्व वडा अध्यक्ष बुझाउना चौधरी घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसबाट फेरि वडा अध्यक्षका उम्मेदवार दोहोरिए । शनिबार मात्रै उम्मेदवारी पक्कापक्की भएपछि चुनावी प्रचार प्रसारमा व्यस्त बुझाउना आफ्नो जीत सुनिश्चित हुनेमा आशावादी छन् । यसको कारण हो, वडामा भएको थारू मतको बाहुल्यता । यसअघिको स्थानीय निकायको निर्वाचनमा पनि थारू मतकै आधारमा आफू निर्वाचित भएका उनी अहिले पनि थारू मत आफ्नो पक्षमा पार्ने दौडमा छन् ।

काठमाडौंका मेयर उम्मेदवारलाई १ मतदेखि ६४९१३ सम्म

काठमाडौं महानगरपालिकाको चुनावी मैदानमा उत्रिएका मेयरका उम्मेरदारले १ देखि ६४ हजार ९ सय १३ सम्म मत प्राप्त गरेका छन्।

कञ्चनपुरमा माओवादीको उम्मेदवार टुङ्गो

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र कञ्चनपुरले यहाँका नौ वटै तहका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।

एमालेले आठ स्थानीय तहको उम्मेदवारको टुङ्गो लगायो

नेकपा एमाले भोजपुरले एउटा गाउँपालिका बाहेक अन्य गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले यस अघि जिल्लामा सर्वसम्मत हुन नसकेको नाम प्रदेश कमिटिमा सिफारिस गरेको थियो।

एमाले खोटाङले टुंग्यायो उम्मेदवार, कांग्रेसको अझै टुंगो लागेन

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले खोटाङले सबै तहमा उठाउने उम्मेद्वारको टुंगो लगाएको जनाएको छ । आगामी जेठ ३१ गते हुने निर्वाचनका लागि जिल्ला कमिटिले टुंगो लगाउन बाँकी पदका उम्मेदवारको किनारा इटहरीमा भएको १ नम्बर प्रदेश कमिटीको सचिवालयको बैठकले लगाएको एमालेले जनाएको छ ।

जिल्लाका शीर्ष नेता स्थानीय तहका उम्मेदवार

जिल्लाका आठ स्थानीय तह मध्ये नेकपा (एमाले) ले सात तहको उम्मेदवार सार्वजनिक गरेको छ।

काँग्रेसले प्रदेश नं १ मा उम्मेदवार टुङ्ग्यायो

नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुङ्ग्याएको छ ।

रोल्पा नगरपालिकामा उम्मेदवारको टुङ्गो

यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

कांग्रेसका ३६० उम्मेदवारको टुंगो, ३५ बाँकी

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा नेपाली कांग्रेसले वडाका अध्यक्ष र सदस्य गरी ३ सय ६० पदका उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका ७९ वडाका अध्यक्ष तथा सदस्यमध्ये ३५ उम्मेदवारको टुंगो लगाउन बाँकी छ।

काँग्रेसले प्रदेश नं एक र सातका उम्मेदवार शुक्रबार टुङ्याउने

नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं एक र सातका उम्मेदवारको टुङ्गो शुक्रबारसम्म लगाउने निर्णय गरेको छ ।

विदेशबाट फर्केर उपप्रमुखको उम्मेदवार

जिल्लाको इश्मा गाउँपालिका १ की विमला खत्री देशको बेरोजगारी समस्यादेखि दिक्क भएर वैदेशिक रोजगारीमा गएकी थिइन् । साइप्रसमा पुगेकी उनले त्यहाँ कामको राम्रै मेसो बसाइसकेकी थिइन् । तर, त्यो सबै चटक्कै छाडेर उनी स्थानीय चुनावमा उठ्न देश फर्किएकी छन्।

माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगायो

आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ ।

ठूला दलहरुले उम्मेदवार टुङ्गाएसँगै चुनावी रौनक बढ्यो

आगामी जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस अर्घाखाँचीले सबै क्षेत्रमा उम्मेद्वार तय गरेको छ।

दुई पत्रकार बने वडा सदस्य उम्मेदवार

यही जेठ ३१ हुने स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ ।

प्रदेशबाट तोकिए एमाले उम्मेदवार

लामो समयको बहस, छलफल र कसरतपछि नेकपा एमालेले जिल्लाका सबै स्थानीय तहका प्रमुख पदका उम्मेदवार टुंगो लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्