५ आश्विन २०८१ शनिबार
image/svg+xml

श्रीदेवीको पार्थिव शरीर सोमबार मुम्बइ ल्याइदै

भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिव शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचार गर्न आर्थिक अभाव

छेडागाड नगरपालिका १० काफलाका हस्ते पुनको उमेर १८ वर्ष भयो। उमेरले १८ बर्षको तन्नेरी अवस्थामा पुगेको भएपनि उनको अवस्थाका भने ५ वर्षका वालकको जस्तो छ।

धुन एउटा सुन्दर शरीर हो

धेरै जनाले मुम्बईलाई ढुंगोजस्तो मुटु भएको सहर भन्छन् तर मलाई त्यस्तो लाग्दैन । मैले त यहाँ मानिसको कमलो मुटु नै मुटु फेला पारेँ । सन् १९६४ अक्टोबर ४ मा म बम्बे सेन्ट्रल (मुम्बईको मुख्य रेल अड्डा)मा आएको थिएँ । मेरो गोजीमा सीमित पैसा थियो तर असीमित सपना थिए । म कमलो मुटुहरुकै सहारामा यति लामो समय र यहाँसम्म आइपुगेँ । ती कमला मुटुहरु नहुँदा हुन् त मेरो अस्तित्व आज अर्कै हुन्थ्यो होला, तर आजको जस्तो पक्कै हुँदैनथ्यो । मुम्बईले मलाई आवाज दियो, अनुहार दियो ।

तिहारमा शरीर पूजा

तिहारमा नेवार समुदायको पनि एक विशेष दिन हुन्छ, त्यो हो म्हः पूजा । नेवारीमा म्हः पूजाको अर्थ शरीर पूजा गर्नु हो । नेवारीमा म्हको अर्थ शरीर हो । तिहारमा लक्ष्मी पूजाको भोलिपल्ट म्हः पूजा गरिन्छ । म्हः पूजाको दिन परिवारका सबै सदस्यहरुले अनिवार्य नुहाउनु पर्ने चलन छ । त्यस दिन आफ्नो शरीरको पूजा गर्ने भएकाले शरीरलाई सफा राख्नुपर्छ भन्ने मान्यता छ । संस्कृतिविद् ओम धौभडेल आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी म्ह पूजा गरिएको बताउँछन् । शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष हो । मानव शरीरभित्र भगवान रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर, बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको मान्यता छ ।

शरीरिक सुगठनका खेलाडीको स्वागत

नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जितेको नेपाली टोली बुधबार नेपाल आइपुगेको छ । प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो ।

सांसद दुलारीको पार्थिव शरीर पार्टी कार्यालयमा

नेकपा (एमाले)का दिवङ्गत सांसद दुलारी देवीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले सो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिएको छ ।

अनौठो शरीर

हरेक मानिसमा दुई हात, दुई गोडा, दुई आँखा, दुई कान र एउटा नाक हुन्छ। एउटै महादेशमा बस्नेहरुको प्रायः रङ उस्तै हुन्छ, खासै धेरै फरक हुँदैन। जस्तो युरोपका मानिस सेता हुन्छन्, अफ्रिकाका काला। एसियाका मिश्रित रङका हुन्छन्। यसका बाबजुद पनि हामी मान्छेलाई चिन्छौँ। अरु त अरु हामीले जुम्ल्याहालाई त चिन्छौँ भने अरुलाई नचिन्ने कुरै भएन। उसो भए हामीले धेरै कुरा मिल्दाजुल्दा भएका मानिसलाई विरलै झुक्किने भए पनि चिनिहाल्छौँ। आखिर हामीले कसरी मान्छेलाई चिन्छौँ त?

मटि्टतेल छर्केर पत्नीको शरीरमा आगो

नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मटि्टतेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज-१२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक (सोनखर)ले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति करिब ९ बजेतिर आगो लगाएका हुन्।

महिलाको शरीरमा शिवजी प्रवेश गरेको हल्लापछि हेर्नेको घुइँचो (तस्बिरहरु)

रौतहटको सखुअवा धमौरा गाविसमा एक महिलाको शरीरमा भगवान शिवको प्रवेश भएको विश्वासमा हेर्नेहरुको घुइँचो लाग्न थालेको छ। सखुअवा धमौरा गाविस–६ सिसवा टोलकी २४ वर्षीया प्रियंकादेवी दासको शरीरको विभिन्न अंगमा शिवसँग सम्बन्धित विभिन्न आकृति देखिन थालेको स्थानीयको भनाइ छ।

कोठामा सुतिरहेको बेला शरीरमा आगो

असोज १९ गते बुधबार राति १० बजेको सुनसान समय। सप्तरीको डनडोल–५ । कोठाभित्र छोरा लिएर सुतिरहेकी १८ वर्षीया मनिषा विक जलिन्। घाँटीदेखि मुनी, कम्मरमाथि देब्रेतर्फ उनको शरीर आगोले जलेको छ।

दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट 'भुत' निस्किएपछि...

भुत र आत्माको किस्सा त तपाईंले सुन्नु नै भएको होला ! तर अहिले यस्तो भिडियो भाइरल भएको छ, जसमा एक युवतीको आत्मा युवतीको मृत्युपछि तत्काल मृत शरीरबाट बाहिर निस्कन्छ। सो भिडियो अहिले निकै भाइरल बनेको छ।

गायब पार्न शरीर टुक्रा पारियो

विराटनगरका अक्सर्फोड होस्टेलका सञ्चालक बिनोद यादवको हत्यामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएको यादवको उमेर प्रहरीले १९ वर्ष बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्