२० आश्विन २०८१ आइतबार
image/svg+xml

पूर्व ब्रिटिस–गोर्खा सैनिक राईको ‘गोर्खा गन्स’ प्रकाशित

चर्चित साहित्यकार तथा युद्धसाहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धि संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतबाट प्रकाशित गरिएको छ । अवकाशप्राप्त ब्रिटिस–गोेर्खा सैनिक राईको उक्त कृति बेलायतको प्रतिष्ठित प्रकाशनगृह द कनराड प्रेसबाट प्रकाशित गरिएको हो ।

लकडाउनका सारथी 'पुस्तक'

विश्वभर फैलिएको महामारी कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ। लकडाउनको समयमा कार्यालय तथा कामकाज बन्द हुँदा समय बिताउन गाह्राे हुनु स्वाभाविक हो।

‘झलनाथ खनालले मसँग पुस्तक किन्नुभयो’

न्युरोड गेटबाट पश्चिमतिर जाँदा वसन्तपुर क्षेत्र नछिरी बायाँतिर नजिकै फुटपाथमा पुस्तक फिँजाएर बेच्न राखिएको देख्न सकिन्छ।

‘सरकार पुस्तकमाथिको कर हटाऊ’

विगत १४ दिनदेखि पाटन दरबार परिसरमा सरकारले विदेशबाट आयात गरिने पुस्तकमा अतिरिक्त कर लगाएको विरोधमा पाठकहरू प्रदर्शन गरिरहेका छन्।

डोल्पामा किताबबिनै भर्ना अभियान

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु भइसक्दासमेत पाठ्यपुस्तक पुगेका छैनन्। पुस्तकबिना नै शैक्षिक सत्र सुरु भयो। तर पढाइले गति लिन सकेको छैन।

पुस्तकमा गरिएको मूल्यवृद्धिको नेविसङ्घद्वारा विरोध

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ।

पाठ्यपुस्तकविनै हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु भइसक्दा समेत पाठ्यपुस्तक पुगेका छैनन्। पाठ्यपुस्तक विनानै शैक्षिक सत्र सुरु भयो। तर पढाईले गति लिन सकेको छैन। समयमै पूर्ण पाठ्यपुस्तक नपुगे पनि विद्यार्थी भर्ना अभियानलाई भने यहाँका विद्यालयहरुले तीव्र बनाएका छन्।

पुस्तकको व्यापार हो ज्ञानको होइन, कर जायज छ : मन्त्री खतिवडा

अर्थ मन्त्री एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले विकास खर्च गत वर्षको तुलनामा कम नभएको स्पष्ट पारेका छन्।

चीनमा पुस्तक विक्रेतालाई १० वर्षको जेल सजाय

चीनको एक अदालतले हङकङका पुस्तक बिक्रेता गुई मिन्हाईलाई १० वर्ष जेल सजाय सुनाएको छ। ‘विदेशीलाई गैरकानुनी रूपमा गोप्य सूचना प्रवाह गरेको अभियोगमा’ उनलाई १० वर्षको जेल सजाय तोकिएको छ।

विद्यार्थीलाई कस्तो गृहकार्य दिने ?

पाठ्यपुस्तक पढाउनु अनि पाठ्यपुस्तकमै रहेका अभ्यासमध्ये केही छानेर गृहकार्यका रूपमा दिनुमै आफ्नो पेसागत कर्तव्य पूरा भएको ठान्ने शिक्षकको संख्या निकै बढी देखिन्छ।

बौद्धिक विकासका पुस्तकालय स्थापना गर्नुपर्छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिकता विकासक लागि थोरै समय खर्चिने बानीका लागि हरेक पायक पर्ने केन्द्रमा पुस्तकालय स्थापना हुनुपर्ने बताएका छन्।

खै त पुस्तक पढ्ने पाठक ?

राजधानीको भृकुटीमण्डपमा आयोजना भइरहेको ‘बृहत पुस्तक मेला’ मा पाठकहरूको सहभागिता कम भएको गुनासो आयोजकले गरेका छन्। गत माघ २९ देखि सुरु भएको मेलामा शिखा, सांग्रिला र मञ्जरीलगायत पुस्तक पब्लिकेसनका पुस्तकहरू राखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्