४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रहरी समायोजन विधेयकमा पनि प्रतिपक्षको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले प्रदेश सरकारसँग छलफलनै नगरी सरकारले प्रहरी कर्मचारीलाई ‘नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याएको भन्दै आपत्ति जनाएका छन्।

पूर्वाधारका लागि सांसदलाई दिएको बजेटको विरोध

प्रतिपक्षी दल राप्रपा संयुक्तकी सांसद रिना गुरुङले सांसद भनेको नीतिनियम बनाउने व्यक्ति भएकाले पैसा बाँड्न थाले चरम भ्रष्ट्राचार हुने बताइन्।

सुदूरपश्चिम प्रदेशः प्रतिपक्ष सांसदहरूले जलाए रातो किताब

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचार बढाउने भएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सासंदहरूले प्रदेश शभा भवनको गेटमा रातो किताब जलाएका छन्।

सरकारले सबैलाई धम्क्यायो : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रेससहित सबै क्षेत्रलाई तर्साउने र धम्काउने काम गरेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले लोकतन्त्रका आधारभूत तत्वमाथि सरकारले निरन्तर प्रहार गरी रहेको दाबी गरेका हुन्।

'फरक मत राख्ने साथीहरु होसियार, यहाँ अब कोही पनि सुरक्षित छैन'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन्।

गुठी विधेयकबारे सत्तापक्ष–प्रतिपक्ष दोहोरी

सरकारले संसद्मा ल्याएको गुठी विधेयकमाथि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसदले आपत्ति जनाएपछि सत्तापक्षका सांसदले विधेयकको बचाउ गरेका छन्।

सभामुखले संसदमा प्रतिपक्षीभन्दा सत्तापक्ष सांसदलाई बढी समय बोल्न दिएपछि...

नेपाली कांग्रेसका सांसदले सत्ता पक्षका सांसदलाई बढी समय दिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको बैठकको सुरुवातमा गुठी विधेयकविरुद्ध उत्रिएका आन्दोलनकारीमाथि भएको दमनको विरोधमा कांग्रेस सांसद राजन केसीले आफ्नो भनाई राखे।

बजेट कार्यान्वयन हुँदैन: कांग्रेस सांसद

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको बजेट कार्यन्वयन हुन नसक्ने बताएका छन्।

अभियानमा गुटको लफडा

विवाद भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा सिन्धुपाल्चोक खटिएका केन्द्रीय सदस्य अम्बिका बस्नेतले विवाद साम्य बनाउने प्रयास असफल भएपछि कार्यकर्ता कुटपिटमा समेत उत्रिए।

प्रेस स्वतन्त्रता कुण्ठित गर्न मिडिया काउन्सिल विधेयक ल्याइयो- कांग्रेस

मौलिक हक प्रत्याभुतिका लागि बनेका कानुनको स्मरण गराउदै उनले सरकार संविधानमा उल्लेखित व्यवस्था विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गरे।

सरकारविरुद्ध आक्रामक, ‘गलत क्रियाकलापको भण्डाफोर’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संगठन सुदृढीकरणका साथै सरकारविरुद्ध तीन चरणको अभियान सुरु गरेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि पहिलोपटक आन्तरिक विवाद थाती राख्दै कांग्रेसले बुधबार देशव्यापी राष्ट्रिय जागरण अभियान सुरु गरेको हो।

प्रमुख प्रतिपक्षीकाे अवरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

बेलायती महारानीको नक्कल गरियो : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्