४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सभामुख र सांसदबीच दोहोरी

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बोल्न समय नदिएपछि सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूबीच दोहोरी चलेको छ।

सरकारले तयारी गरेन : प्रतिपक्षी

छिमेकी राष्ट्र चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन ठोस कदम चाल्न नसकेको भन्दै प्रतिपक्षी सांसदले सरकारको आलोचना गरेका छन्।

‘कांग्रेसको प्रतिपक्षी भूमिका देखिएन’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्थामाथि नै आक्रमण सुरु भएको विभिन्न क्षेत्रका व्यक्तिले औल्याएका छन्।

सत्ता–प्रतिपक्षी एउटै स्वर

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेपछि उत्पन्न विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा संकल्प राष्ट्रियसभाबाट स्वीकृत भएको छ।

कश्मीरको विषयमा सत्ता–प्रतिपक्ष चर्काचर्की

प्रदेश सभामा भारत प्रशासित जम्मू–कश्मीरको बिषयलाई लिएर प्रदेश ३ को सत्ता पक्ष र प्रतिपक्षीबीच चर्काचर्की भएको छ। प्रदेश सभा बैठकमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी लगायतका सांसदले सरकारले काश्मीरबारे नबोलेको भन्दै विरोध गरेभने नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसदहरुले सरकारको बचाउ गरेका थिए।

संसद सूचारु गर्नेबारे दलहरुबीच सहमति जुटेन, सत्ता र प्रतिपक्षको आआफ्नै अडान

अवरुद्ध संसद सूचारु गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन्।

संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ। अर्को बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको हो।

संसद्मा सत्तापक्ष–प्रतिपक्ष आरोप प्रत्यारोप

कांग्रेसका मीन विश्वकर्माले कांग्रेसले असार ३० गते नै स्थगत प्रस्ताव दर्ता गर्दा छलफल हुन नदिने अहिले कांग्रेसलाई आरोप लगाइएको बताए।

सुत्केरी उद्धारदेखि मोबाइल एप्ससम्म

सरकारको कामकारबाहीबारे सत्ता र प्रतिपक्षीबाट आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको मन्त्रालयगत प्रगति विवरणको ब्रिफिङ लिएका छन्। सोअनुसार बिहीबार १८ मन्त्रालयका सचिवहरूले प्रधामन्त्रीसमक्ष आ–आफ्ना मन्त्रालयका कार्यप्रगति विवरण पेस गरे। विवरणमा गर्भवती तथा सुत्केरी महिलाको उद्धारदेखि स्थानीय तहमा प्रयोगमा ल्याएका मोबाइल एप्ससम्मको फेहिरिस्त छ।

प्रतिनिधिसभाको बैठक भोलिसम्म स्थगित

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको हो।

भेनेजुयला सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन्। आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो।

‘प्रधानमन्त्री ओली हास्यास्पद पात्र बन्नुभयो’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली हास्यास्पद पात्रको रूपमा चिनिएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री ओलीले देशलाई सही बाटोमा अघि बढाउन नसकेको आरोप लगाएका हुन्।

'दुई अध्यक्षबीचको सहमति साक्षी बस्ने साथीहरुलाई थाहा होला' (अन्तर्वार्ता)

पार्टी एकीकरणमा भएको विलम्बका कारण नै यस्तो अवस्था आएको हो जस्तो लाग्छ। पार्टी एकीकरणको तीन महिनाभित्र यो सवै सक्ने भन्ने थियो। हामीले राजनीतिक प्रतिवेदन र विधान पनि तदनुकूल नै तयार गर्‍यौं। विलम्बकै कारण यस्ता समस्याहरू उत्पन्न भएका हुन्।

सुदूरपश्चिम प्रदेशः बजेटमाथि छलफलै सुरु भएन

सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि असार १ गते प्रदेश सभा बैठकमा प्रस्तुत गरेको बजेटमाथि अझै छलफल सुरु हुन सकेको छैन।

संसद्मा गएनन् प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा नआएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जबाफ अर्थमन्त्री युवराज खतिवडाले दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्