२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस संसदीय दलको उपनेतामा विजय गच्छदार

नेपाली काँग्रेसको संसदीय दलको उपनेतामा विजय गच्छदार चयन भएका छन्। संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेतामा चयन गरेका हुन्।

संघीय संसदमा पनि लेखा समिति प्रतिपक्षलाई

संसदीय दलको रायसुझाव पश्चात प्रदेशसभा नियमावलीले पूर्णता पाएको छ। अन्तरिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम गठित प्रदेशसभा नियमावली मस्यौदा समितिले आईतबार यसलाई पूर्णता दिएको हो।

४४ मतसहित काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी

नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन्।  सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई २५ मतले हराउँदै देउवा विजयी भएका हुन्।

काँग्रेस संसदीय दलको मतदान सकियो, मतगणना सुरु

नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । काँग्रेसका ६३ जना सांसदले मतदान गरेका छन्।

सामर्थ्यवान् संसद्

संसदीय शासन व्यवस्था भएका मुलुकमा बहुमतको सरकार र अल्पमतको संसद् भन्ने मान्यता हुन्छ । यसपटक वामपन्थीको सरकार बनेको हुनाले नेपाली कांग्रेसको जिम्मेवारी संसदीय अभ्यासमार्फत सरकारका कामलाई खबरदारी गर्नु रहेको छ।

संसदीय दलको नेता छान्न मतदान जारी

नेपाली काँग्रेसको संसदीय दलको छान्न मतदान शुरु भएको छ । सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले  संसदीय दलको नेतामा दाबी गरेपछि निर्वाचन भएको हो।

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । चौथो पटक दलको नेतामा देउवा निर्वाचित हुने निश्चितजस्तै भए पनि सिंहले उनलाई चुनौती दिएका हुन् । संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार हुने निर्वाचनका लागि देउवा र सिंहले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

आज संसद्काे पहिलो बैठक

नयाँ संविधानअनुसार गठन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक सोमबार अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न ४ बजे बोलाइएको बैठकमा दलका शीर्ष नेताले भने सम्बोधन नगर्ने भएका छन्।

संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन्।

संसद सचिवालय र पाँच दलको संयुक्त बैठक बस्दै

संघीय संसदमा प्रतिनिधित्व गर्ने पाँच दलहरू र संसद सचिवालयको संयुक्त बैठक केहीबेरमा बस्ने भएको छ।  संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरू नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र संसद सचिवालयबीच आइतबार बिआइसिसी भवन बानेश्वरमा बैठक बस्न लागेको हो।

संघीय संसद्काे शपथ आज

संघीय संसद्का सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली र संसद् सदस्यबाट निर्वाचित भई मन्त्री भएकाहरुले पनि संसद् सदस्यका हैसियतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।

संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो।

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन्।

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्ने

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ।

कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी शुल्क ४१ हजार

नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्