२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको उपनेतामा विजय गच्छदार

काठमाडौं- नेपाली काँग्रेसको संसदीय दलको उपनेतामा विजय गच्छदार चयन भएका छन्। संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेतामा चयन गरेका हुन्।

सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई २५ मतले हराउँदै देउवा विजयी भएका थिए। देउवाले ४४ मत प्राप्त गरे भने सिंहले १९ मत प्राप्त गरेका थिए।

 

प्रकाशित: २१ फाल्गुन २०७४ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App