४ पुस २०८१ बिहीबार
image/svg+xml

ऋतिक र अभिलाषाको जोडीलाई स्वर्ण

ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।

सुनीरा र अभिलाषाबीच उपाधि भिडन्त

सुनीरा थापा र अभिलाषा विष्ट दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि भिड्ने भएका छन्।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा दिने क्रममा विभिन्न संघ संस्थासँग समन्वय गरी छुट दिने सम्बन्धमा सम्झौता गरेको छ।

विदुर र धीरबहादुरको जोडीलाई स्वर्ण

विदुर विष्ट र धीरबहादुर गुरुङको जोडीले दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा बुधबार स्वर्ण जितेको छ।

सिटिजन्स बैंकको सहयोग प्रशान्ति वृद्धाश्रमलाई

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग गरेको छ ।

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई पोसाक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शारदा माध्यमिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको छ।

दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता : राणा सेमिफाइनलमा

ऋतिक राणा मंगलबार दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

सिटिजन्स बैंकले फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ।

सिटिजन्स बैंकको वार्षिकोत्सवमा सेवामूलक कार्यक्रम

सिटिजन्स बैंकले १७औं वार्षिक उत्सवको अवसरमा घरवारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिई बसेका व्यक्तिलाई भोजनको व्यवस्था गरेको छ।

सिटिजन्स बैंक र बैंक एन्ड सेल्सबीच सम्झौता

सिटिजन्स बैंक र काठमाडौंको बेक एन्ड सेल्सबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सिटिजन्स बैंक र वोन्डर्स नेपालबीच सम्झौता

सिटिजन्स बैंक र कमलादीको वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्