राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै
कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम सोमबार दिन ‘खखडेहरा पर्व’ मनाइरहेका छन्।
कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम सोमबार दिन ‘खखडेहरा पर्व’ मनाइरहेका छन्।
घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन्। तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन्।
आज माघ १ गते अर्थात् माघे सङ्क्रान्ति। आजको दिनलाई विभिन्न समुदायले विभिन्न तरिकाले मनाउने गर्छन्।
कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेंहरी) बनाउँदै आएकी छन्।
थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवा पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।
नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन्। न
माघेसक्रान्ति अर्थात् थारुजातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ। राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ।
खरले छाएको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर रानाथारु समुदायको पहिचान हो। आजभोलि यस्ता घर कमै देख्न पाइन्छ। बद्लिँदो परिवेशसँगै पक्की घर निर्मार्ण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घरहरु समेत हराउदै गएका छन।
थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी पछिको दोस्रो ठूलो पर्व हो। पाँच पाण्डव मध्यका एक पात्र 'भीम' को पुजाआजा गर्दै थारु समुदायले यो पर्व मनाउने गर्दछन्। यो पर्व आईतवारका दिन मनाईने भएकाले यसलाई थारु समुदायले अट्वारी भन्ने गर्दछन्। पाँच पाण्डव मध्यका भीम जस्तै ‘बलवान हुन पाउँ’ भन्ने कामना सहित यो पर्वमा थारु समुदायका पुरुषहरु व्रत बस्ने गर्दछन्।
पश्चिम तराईमा सिकलसेल रोगले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको छ। तर, पछिल्लो समयमा थारु जातिलाई मात्र नभइ अन्य समुदायका मानिसमा यो रोग देखिएको पछिल्लो खोज र अनुसन्धानले पत्ता लागेको छ।
पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ। सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो।
बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन्। यस दिनदेखि ५ दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन्।
उनीहरूले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्।
कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ।