२४ आश्विन २०८२ शुक्रबार
image/svg+xml १२:४५ अपराह्न

बिपी राजमार्गमा शनिबार बिहानदेखि सवारी खुलाइने

गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ।

गुण्डुमा एमाले सचिवालय बैठक सुरु (तस्बिरहरू)

बैठकले आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल हुने बताइएको छ।

अपराध नियन्त्रण गर्न नसक्दा पेरुमा राष्ट्रपति पदमुक्त

प्रधानमन्त्री एडुआर्डो अरानाले बिहीबार संसदमा अपराध–केन्द्रित सुनुवाइको क्रममा बोलुआर्टेको बचाउ गरे। तर राष्ट्रपतिलाई पदबाट हटाउने प्रस्तावहरू अघि बढाउनबाट सांसदहरूलाई रोक्न सकेनन्।

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै छन्।

विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता आयाेजना गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल)काे फ्रेन्चाइज टोलि विराटनगर किंग्सले ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिकाे घोषणा गरेकाे छ।

सिरहाबाट दुई क्विन्टल गाँजा बरामद

सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदीे किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो।

सुन चार हजार २०० ले घट्दा ६० रुपैयाँ बढ्यो चाँदी

चाँदीको मूल्य भने ६० रुपैयाँले बढेर प्रतितोला तीन हजार ८५ रुपैयाँ पुगेको छ। हिजो चाँदी तीन हजार २५ रुपैयाँमा कारोबार भएको थियो।

गाजामा युद्धविराम र बन्धक रिहाइ : मोदी र नेतान्याहूको कुराकानी

गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइमा सहमति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुराकानी गरेका छन्।

‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ मा ‘सत्यम्’ का कथाकार वियोगी

स्याङ्जाका दहथुम माध्यमिक विद्यालयले ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ गरेको छ।

विश्वकप छनोट : नेपाल र जापान खेल्दै

आइसिसी टि-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालल आज समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा जापानसग खेल्दै छ।

नोबेल पुरस्कारका लागि याचना गर्दै ट्रम्प : ओबामाले केही गरेनन्, तैपनि उनलाई सम्मान गरियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार यति धेरै चाहना छ कि उनी अहिले यसको लागि भिख मागिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्