७ कार्तिक २०८१ बुधबार
image/svg+xml

एपिएपलाई उपमेयर कप

न्यु डायमन्ड एकेडेमीलाई ३ सेटमा पराजित गर्दै एपिएफ क्लबले सोमबार नुवाकोट सम्पन्न प्रथम उपमेयर कप महिला रााष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

अझै पाएनन् खेलाडीले पुरस्कार

सुरुदेखि नै विवादित बनेको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताका विजेताले अहिलेसम्म पुरस्कार राशि पाउन सकेका छैनन् । गत फागुन २९ गतेदेखि चैत ३ गतेसम्म धनगढीमा सञ्चालन भएको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताको पुरस्कार राशि तीन महिना बित्दासमेत पाउन नसकेको भन्दै खेलाडीहरूले गुनासो गरेका छन् ।

सरकारले जनविरोधी काम गरेको छैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयता विरोधी समूहहरुले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनविरोधी काम नगरेको दावी गरेका छन्। उनले संघीयतालाई धरापमा पार्ने उद्देश्यसहित अर्नगल प्रचार भइराखेको बताउँदै त्यसतर्फ सचेत रहन आग्रह गरे।

रामकुमारी झाँक्री भन्छिन् : मुख्यमन्त्रीले काम गर्नै सकेनन्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाएकी छन्।

मुख्यमन्त्रीलाई भेट्न प्रधानमन्त्री गंगालालमा

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मुख्यमन्त्री पोखरेलले चीन भ्रमण गर्ने

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो असारमा चीन भ्रमण गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन्।

हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

यमनको सरकारी फौजका एक जना बरिष्ठ कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो ।

पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री

भारतीय जनता पार्टी (भाजपा)का नेता पेमा खान्डुले अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा बुधबार शपथ लिएका छन् । खान्डुसहित अन्य ११ जना मन्त्रीलाई अरुणाञ्चल प्रदेशका गभर्नर अवकाश प्राप्त बिग्रेडर बिडी मिश्राले पद तथा गोपनियताको शपथ गराएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

न्यु डायमन्डलाई उपाधि

न्यु डायमन्ड एकेडेमीले शनिबार दोस्रो चन्द्रागिरि उपमेयर कप विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

‘सूचांकका आधारमा स्रोतको बाँडफाँड हुनुपर्छ’

मुख्यमन्त्री लालबाबु राउतले मानव सूचांकको अवस्था र जनसंख्याको आधारमा स्रोतसाधनको बाँडफाँड हुनुपर्ने बताएका छन्। प्रदेशको सामाजिकदेखि आर्थिक अवस्थाको आधारमा स्रोत र साधनको बाँडफाँड गर्नुपर्ने बताएका हुन्।

थ्री स्टार र न्यु डायमन्ड फाइनलमा

थ्री स्टार एकेडेमी र न्यु डायमन्ड एकेडेमी ‘ए’ दोस्रो चन्द्रागिरि उपमेयर कप विद्यालय छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

मुख्यमन्त्रीको कार्यक्रममा धरपकड

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उपस्थित कार्यक्रममा विपक्षीमाथि प्रहरीले धरपकड गरेको छ। डोटी बहुमुखी क्याम्पसको ५९ औँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्रीको विरोध गरेको भन्दै नेविसंघका जिल्ला अध्यक्ष गणेश खड्का सहितका नेताकार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको हो।

पुर्पुरोमा हात राख्नुपर्ने दिन गएः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन्।

जातीय विभेद र छुवाछूत राखेर मुलुक समृद्ध हुन सक्दैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले दलित समुदायले भोग्दै आइरहेको जातीय विभेद र छुवाछूतलाई कायममै राखेर मुलुक समृद्ध बन्न नसक्ने बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र दलित गैर सरकारी संस्था महासंघको समन्वयमा ‘सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार’ जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अधिकार सम्बन्धमा प्रादेशिक सम्मेलनमा उद्घाटन सत्रमा बोल्दै मुख्य मन्त्री शाहीले यस्तो बताएका हुन्।

मुख्यमन्त्री पोखरेल पत्नीसहित सार्वजनिक बसमा सरर...

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पत्नीसहित बुटवलबाट सार्वजनिक बस चढेर लुम्बिनी पुगेका छन्।रुपन्देहीका विभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उद्घाटन गरेर मुख्यमन्त्री पोखरेल पत्नीसहित उक्त बसमा चढेर लुम्बिनी पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्