२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश (फोटो फिचर)

भारतलाई २–१ को नतिजा सुम्पिएको नेपाल समूह ‘बि’ को उपविजेताका रुपमा साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारत सेमिफाइनलमा

साबिक विजेता भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराउँदै च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार ओपनर शिखर धवन र विराट कोहलीले अर्धशतक प्रहार गरेपछि भारतले महत्वपूर्ण खेलमा जित हासिल गरेको छ।

बंगलादेशको सेमिफाइनल सम्भावना जीवित

सकिब अल हसन र मोहम्मदुल्लाहको शतकप्रेरित बंगलादेशले शुक्रबार न्युजिल्यान्डमाथि ५ विकेटको नाटकीय जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश सम्भावनालाई जीवित राखेको छ।

पाकिस्तानको सेमिफाइनल सम्भावना जीवित

पाकिस्तानले बुधबार दक्षिण अफ्रिकामाथि १९ रनको नाटकीय जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ।

दुई पुलिसबीच सेमिफाइनल भिडन्त

साबिक विजेता एपिएफ र उपविजेता नेपाल पुलिस क्लब केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। अर्को सेमिफाइनलमा न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चलसँग खेल्नेछ।

एपिएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

वर्षाले प्रभावित बनेपछि ‘डकवर्थ लुइस’ पद्धतिका आधारमा सोमबार नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३४ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसको सेमिफाइनल सम्भावना मजबुत

ओपनर सुनील धमलाको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले बिहीबार पूर्वाञ्चललाई ९ विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ।

राइजिङ र झापा सेमिफाइनलमा

अत्तरियामा जारी रुस्लान अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा राइजिङ क्रिकेट वुमन काठमाडौं र झापा क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार बिहान भएको खेलमा बारा क्रिकेट एकेडेमीलाई हराएर समूह 'बी' को विजेता बन्दै राइजिङ सेमिफाइनल पुगेको छ।

जितपछि एपिएफ सेमिफाइनलमा

विभागीय टोली एपिएफ लगातार दोस्रो जित हासिल गरेपछि यहाँ जारी राष्ट्रिय महिला रुस्लान अत्तरिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मनाङलाई १-० हराउँदै पुलिस क्लब सेमिफाइनलमा

चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले माइभ्याली गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बहुसंख्यक दर्शकको अपेक्षालाई गलत साबित गर्दै पुलिसले मनाङलाई सिजनको पहिलो भेटमै १–० ले घर फर्कायो।

रमपम झापा–११ सेमिफाइनलमा

माइभ्याली गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा रमपम झापा–११ ले अग्नि रुपन्देही–११ लाई पराजित गरेको छ । अाइतबारको दोस्रो क्वार्टरफाइनलमा झापाले टाइब्रेकरमा रुपन्देही–११ लाई ५–३ गोलअन्तरले पराजित गर्‍यो।

सेमिफाइनलमा फेरि असफल

नेपाल किर्गिस्तानसँग लगातार दोस्रो खेलमा हारको सामना गर्दै एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।

एपिएफ सेमिफाइनलमा

जावलाखेल युवा क्लब काठमाडौंलाई २–० गोलअन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमतीमा जारी 'राजर्षि जनक कप' अन्तर्गत चौथोे दिन शनिबार एपिएफको तर्फबाट खेलको १४औं मिनेटमा जर्सी नं. ११ का नवीन लामाले पेनाल्टी एरियाबाट पहिलो गोल गरे।

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्