२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आर्मी ‘ए’ सेमिफाइनलमा

नेपाल आर्मी ‘ए’ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा

इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल

स्ट्राइकर क्रिष्ट्रियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो सेमिफाइनलमा सुनसरी र ताप्लेजुङ भिड्दै

पाँचथर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार (आज) पहिलो सेमिफाइनल खेलमा न्यू स्टार सुनसरी र मिसन युनाइटेड क्लब ताप्लेजुङ बीच प्रतिस्पर्धा हुँदैछ।

एपिएफ र काभ्रे सेमिफाइनलमा

प्रथम चौतारा साँगाचोकगढी मेयर फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको दिन विभागीय टोली एपिएफ र काभ्रे जिल्ला फुटबल संघ विजयी भएका छन् ।

थ्री स्टार सेमिफाइनलमा

सहिद स्मारक ‘ए’ डिभिजनको प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई अन्तिम समयमा स्तब्ध पार्दै रुस्लान थ्री स्टार क्लबले विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

पहिलो सेमिफाइनलमा थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्दै

बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको पहिलो सेसिफाइनल खेलमा शुक्रबार (आज) थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ।

मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब बिहीबार बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

थ्री स्टार सेमिफाइनलमा प्रवेश

प्रतियोगिताको एक मात्र पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोलले पराजित गर्दै थ्री स्टार क्लब बुधबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

झापा गोल्डकप : सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा

झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन।

सेमिफाइनल समिकरण पूरा

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनप्रेरित पूर्वाञ्चलले शुक्रबार मध्य पश्चिमाञ्चललाई ९८ रनले हराउँदै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चार स्थानमा पक्का गरेको छ। शुक्रवारै मध्यमाञ्चलले घरेलु टोली सुदूर पश्चिमाञ्चललाई १२ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। यससँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्