९ आश्विन २०८१ बुधबार
image/svg+xml

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए, कसको भागमा कुन?

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई खुलापत्र

दुईतिहाइ बहुमत २०१७ सालमा पनि थियो। तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ। त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन।

ओली–दाहालका आ–आफ्नै दाउपेच

बिहीबारदेखि मंगलबारसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको घन्टौंको छलफलमा दुवै पक्षले एकअर्कालाई मापदण्ड तयसम्बन्धी आ–आफ्ना धारणामा सहमत गराउन सकेका छैनन्।

मन्त्रालय भागबन्डामा खटपट

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पूर्वएमाले समूहले लिएका केही मन्त्रालय पूर्वमाओवादी केन्द्र समूहलाई दिनुपर्ने विषयमा कुराकानी चलाएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहमत हुन सकेका छैनन्।

नेपालका वन र हिमालले पर्यावरण स्वच्छ पारिरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका वनजंगल र हिमालले पर्यावरण स्वच्छ पार्ने काम गरिरहेको बताएका छन् ।

दबाबमा प्रधानमन्त्री

मन्त्रिपरिषद् पुनर्गठनलाई अन्तिम रुप दिन पार्टी सचिवालय बैठकमा छलफल गर्ने कि शीर्ष नेतासँगको परामर्शमा टुंग्याउने, निक्र्योल भइसकेको छैन।

मन्त्रिपरिषद् पुनर्गठन गर्न दुई अध्यक्ष सहमत

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन्।

राष्ट्रसंघलाई बहुपक्षीय केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीय केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन्।

कोरोना नियन्त्रणमा सरकारकाे काम उत्साहजनकः प्रधानमन्त्री ओली(सम्बोधनको पूर्ण पाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको काम उत्साहजनक भएको दावी गरेका छन्। स‌ंविधान दिवसका अवसरमा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उराठलाग्दो नभई उत्साहजनक रहेको बताएका हुन्।

‘कसैको बहकाउमा लागेर संविधान संशोधनको कार्यसूची ल्याउनु हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुला दिमागले विनाबहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन्।

राष्ट्रसंघको ७५औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघ महासभाको ७५औं सत्रमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने भएका छन् ।

नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन चाहन्छौं: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताएका छन् ।

अन्योलमा ओली

पार्टीभित्रको विवाद समाधान गर्न पुरानालाई नै मन्त्री बनाउनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई भए पनि सरकार सञ्चालनमा प्रभावकारी काम गर्न नसकेकोमा कतिपय मन्त्रीसँग उनको खटपट छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्