९ पुस २०८१ मंगलबार
image/svg+xml

साढे दुई महिनासम्म नभेटिएका पत्रकार खड्काको पुनः खोजी सुरु

बुढीनन्दा यात्राबाट कोल्टी फर्कने क्रममा सम्पर्क विहीन बनेका पत्रकार तेजबहादुर खड्का तेजुको खोजी कार्य पुन: सुरु गरिएको छ।

फाेटाेपत्रकार आलमको रिहाइ माग

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायत ३४ जना प्रभावशाली दक्षिण एसियालीले बंगलादेशी फोटोग्राफर तथा सांस्कृतिक अभियन्ता साहिदुल आलमको रिहाइको माग गरेका छन् । यी ३४ जना दक्षिण एसियालीले बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदलाई पत्र लेखी आलमलाई रिहाइ गर्न भनेका हुन्।

मन्त्रिपरिषद्का निर्णय तत्काल सार्वजनिक गर्न महासंघकाे माग

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने गरी नेपाल सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघले अाफ्नाे ध्यानाकर्षण भएकाे बताएकाे छ।

पत्रकार खसोग्गीसम्बन्धी हत्या रेकर्डिङ हस्तान्तरण

टर्कीले पत्रकार एवं लेखक जमाल खसोग्गीको हत्यासँग सम्बन्धित रेकर्डिङ हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री शेरधन राईका सहयोगीद्वारा अमेरिकामा पत्रकार कुटिए

समाचार लेखेको विषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार न्यूयोर्कमा पत्रकार लोकमणि राईलाई कुटेका छन्।

नेफेजमा कसमस विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल वातावरण पत्रकार समूह (नेफेज)मा कसमस विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

माओवादी आक्रमणमा एक पत्रकार र दुई प्रहरी मारिए

माओवादी विद्रोहीको आक्रमणमा भारतको राष्ट्रिय प्रसारण संस्था दूरदर्शनका एक क्यामेराम्यान र दुई प्रहरीको मृत्यु भएको छ।

चिनियाँ पत्रकारलाई उपराष्ट्रपति पुनले भने : नेपालको पर्यटनको प्रचार गरिदिनु होस

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरि दिन चीनका पत्रकारहरुलाई आग्रह गरेका छन्। मंगलबार अपरान्ह भएको भेटमा नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारहरुलाई कार्यबहाक राष्ट्रपति समेत रहेका पुनले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउन आग्रह गरे।

खसोग्गी हत्यामा पारदर्शी अनुसन्धानको माग

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पत्रकार जमाल खसोग्गीको हत्यामा पारदर्शी अनुसन्धानको माग गरेका छन्।

ज्ञवालीको सम्झनामा महासंघको शोक सभा

व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ।

पत्रकार खाशाेग्जीको हत्याको विरोध

नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ।

पत्रकार खसोग्गीको हत्या भएको हो : साउदी

साउदी अरबले पत्रकार जमाल खसोग्गीको हत्या भएको स्वीकार्दै त्यसका लागि ‘छाडा एजेन्टहरु’ जिम्मेवार भएको बताएको छ।

साउदी दूतावासभित्रै पत्रकार खशोग्गीको मृत्यु भएको पुष्टि, दुई अधिकारी बर्खास्त

साउदी अरबले पत्रकार जमाल खशोग्गीको मृत्यु टर्कीस्थित आफ्नो दूतावासभित्र भएको पुष्टि गरेको छ। घटनाको पुष्टि भएसँगै उच्च गुप्तचर अधिकारी अहमद अल असिरी र राजपरिवारका वरिष्ठ सल्लाहकार साउद अल कतानीलाई बर्खास्त गरिएको छ। १८ जनालाई गिरफ्तार गरिएको छ।

टर्कीले साउदी वाणिज्य दूतावास खानतलासी गर्ने

पत्रकार जमाल खसोग्गी बेपत्ता प्रकरणको अनुसन्धान गरिरहेको टर्कीले सोमबारपछि इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खानतलासी गर्ने विवरण बाहिरिएको छ।

छोरीभर्सेज बुहारी पत्रकार

गत महिना सञ्चारिका समूहले प्रदान गर्ने उमासिं पत्रकारिता पुरस्कार ग्रहण गरेपछि पत्रकार गीता कुँवरले अछाममापत्रकार महिलाका लागि आधारभूत तालिम सञ्चालन गरेको र तालिमपछि धेरै छोरी र बुहारी रेडियोमा राम्रो कार्यक्रम चलाइरहेको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्