९ पुस २०८१ मंगलबार
image/svg+xml

ज्ञवालीको निधनप्रति महासंघद्वारा दु:ख प्रकट

नेपालको व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले गहिरो दु:ख प्रकट गरेको छ।

‘पत्रकार हत्यामा दोषी पाइए साउदीलाई सजाय हुन्छ’

पत्रकार जमाल खसोगीको मृत्युमा साउदी अरब दोषी पाइए अमेरिकाले उसलाई कडा सजाय दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

रहेनन् व्यावसायिक पत्रकारिताका धरोहर

नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ।

पत्रकारको पारिश्रमिक बढाउने निर्णयको स्वागत

न्यूनतम पारिश्रमिक निर्धारण समितिले विभिन्न संचार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारको निर्णयको स्वागत गरेको छ।

‘बाणिज्य दूतावासमै पत्रकारको हत्या’

साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमै ‘हत्या’ भएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन्।

पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय

मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ। यस अघि संस्थानको अध्यक्षमा गोविन्द पोखरेल थिए।

मन्त्री बास्कोटाको अभिव्यक्ति आपत्तिजनक : महासंघ

नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार संसद्को विकास तथा प्रविधि समितिमा दिएको अभिव्यक्तिको विरोध गरेको छ।

बसमा पत्रकारलाई पनि आरक्षित सिट

नेपालीको महान् चाड दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ।

पत्रकार आपत्कालीन कोष स्थापना गरिने

नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ।

‘समृद्धिका लागि विज्ञान–संस्कृति अपरिहार्य’

विज्ञान, संस्कृतिलाई उच्च प्राथमिकतामा नराखेसम्म मुलुकमा समृद्धि नआउने धारणा राजधानीमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरूले राखेका छन्।

पत्रकार बस्नेत पाँच दिनपछि रिहा

पाँचदिनदेखि पक्राउ परेका ‘खोजतलास’ साप्ताहिक तथा खोजतलास न्यूज डटकमका प्रधानसम्पादक राजु बस्नेत शुक्रबार रिहा भएका छन्। समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा उनी गएको सोमबारदेखि पक्राउ परेका थिए।

संहिता संशोधन नभएसम्म महासंघले आन्दोलन जारी राख्ने

नेपाल पत्रकार महासंघले सरकारले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ लगायतका केही ऐनमा रहेका कानुनी प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने भएकाले त्यसको पहिचान र संशोधनका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गर्नु सकारात्मक भएको बताएको छ।

पत्रकार बस्नेतमाथि साइबर अपराधमा अनुसन्धान

महानगरीय प्रहरी परिसर जाउलाखेलले खोजतलास साप्ताहिक तथा खोजतलास न्युज डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरी साइबर अपराध ऐनअन्तर्गत अनुसन्धान सुरु गरेको छ।

पत्रकारको न्यूनतम पारिश्रमिक ४० हजार बनाउन माग

सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार,कामदार/कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्